Wednesday 29th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ। छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो। चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन्। नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवाली कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए। २०४७…

Image

तितोपाटी - बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका-३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरण पछि हत्या गरिएको हो । दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरेका थिए। उनको शव गएराति गाउँ नजिकैको झाडीमा फेला परेकोछ। प्रहरीले बालक अपहरणको आरोपमा…

Image

तितोपाटी - नुवाकोटको त्रिशुली जाँदै गरेको बा१ख ६३५६ नम्बरको यात्रुवाहक बस सूर्यगढी-५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पञ्चकन्या गाउँपालिका ४ थप्रेककी २७ वर्षीया मिनु तामाङ र चितवनका बलराम तिवारी छन् ।  नुवाकोटकै समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको…

Image

तितोपाटी - सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सिन्धुपाल्चोक सुनकोशीी गाउँपालिका…

Image

तितोपाटी - भारतका पुर्वी राज्य उडिसा र आन्द्र प्रदेशमा विहीबार आएको सामुद्रिक आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै आन्द्र प्रदेशका हुन् । आँधीका कारण हजारौं घरहरू ध्वस्त भएका छन् । १ सय ५० किलोमिटर प्रतिघण्टाको हावाहुरीका कारण उडिसा र आन्द्र प्रदेशका तटीय क्षेत्रमा आएको तितली नामक आँधीपछि कम्तीमा ३…

Image

तितोपाटी - ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक पोखरामा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् । यसअघि उनले प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा उपाधि जितेका…

Image

फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष  केही दिनको अन्तरालमा मायालुसँग भेट हँुदा हर्षसँगै वेदना समेत आदान–प्रदान हुनेछन् । खानपान एवं जीवनचर्याले स्वास्थ्यमा गडबडी निम्त्याउन सक्छ । बुधबारपछि सहयोगको नाटक गर्नेहरूले फन्दामा पार्ने षड्यन्त्र गर्न सक्छन् । विद्युतीय उपकरणहरू सञ्चालन गर्दा होस पुर्‍याउनु होला । वृष  अन्योलका बीच उन्नतिको मार्ग…

Image

तितोपाटी - पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ। सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्काे शक्तिशाली परकम्प पनि गएको बताइएको छ। पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ। तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको…

Image

तितोपाटी - बेल्जियमको दोश्रो ठूलो शहर आन्त्वरपेन र शैक्षिक नगर लुभेनका नगरपालिकाहरूको निर्वाचनमा नेपाली समुदायका दुई जना महिला उम्मेदवार अहिले चर्चाको शिखरमा छन् । आन्त्वरपेनको प्रोभिन्सियल तथा नगरपालिकाको काउन्सिलरमा लिला शर्मा मानन्धर र लूभेनको नगरपालिकाको काउन्सिलरमा रश्मी निरौला यही अक्टोबर १४ तारिखमा हुने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरू दुवैजनाको विजयलाई…

Image

तितोपाटी - नेपाली अल्ट्रा धाविका मीरा राई ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित भएकी छिन् । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा एशिया सोसाइटीले राईलाई बुधबार सो सम्मान प्रदान गरेको हो । सोसाइटीले राईसहित अन्य विभिन्न मुलुकका आठ जनालाई पनि सो अवार्ड प्रदान गरेको छ । कीर्तिमान तोडेको, प्रेरणादयी र लाखौँ महिलाका लागि सहयोग गरेको…