Friday 1st May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारेका हुन् । थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान…

Image

तितोपाटी - धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।…

Image

तितोपाटी - चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिकमा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म (एक महिना) महामिलन गराउन लागिएको हो । प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाका अनुसार विश्व ओमकार परिवारका…

Image

तितोपाटी - रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा नेपालका प्रदीप थापाले कांस्य पदक दिलाएका छन् । हिँजो असोज २७ गते शनिबार भएको खेलमा प्रदीपले ७२ केजी तौल समूहमाथि कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगरले जानकारी दिएका छन् । द युनियन अफ हाप्किडो फेडेरेसन रसियाको आयोजनामा सेन्ट पिटर्सबर्गमा…

Image

तितोपाटी - हिमाली अाँधीका कारण धाैलागिरी हिमश्रृंखला स्थित गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको हिमआँधीमा परेर मृत्यु भएको छ  । मृत्यु भएकामा ४ नेपाली र ५ कोरियाली छन्  ।  आठ वर्षपछि गुर्जा आरोहणमा गएको पहिलो टोली दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु भएकामा कोरियाली पर्यटक लिएर गएका संखुवासभाको हटियाका छिरिङ भोटे,…

Image

तितोपाटी - नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ। ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका उनको शनिवार राति ९ बजेर २० मिनेटमा खुमलटारस्थित घरमै निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। बाँस्तोलालाई २०६९ पुस १४ गते मोरङ विराटचोकमा कुलपूजा गर्ने क्रममा मस्तिष्काघात भएको थियो। त्यसयता उनी अचेत…

Image

तितोपाटी - गत जेठदेखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक…

Image

तितोपाटी - अमेरिकाको उत्तर-पश्चिम क्षेत्रमा आएको आँधीका कारण अकल्पनीय क्षति पुगेको अधिकारीले जनाएका छन् । त्यहाँ अाएको माइकल नामक आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १८ पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । आँधीले फ्लोरिडा, क्यारोलिना र जर्जिया राज्यमा ठूलो…

Image

तितोपाटी - भारी वर्षापछि आएको बाढी र पहिरोले इन्डोनेसीयामा कम्तिमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौं हराइरहेका छन्। उत्तरी सुमात्रा प्रान्तमा अाएकाे बाढीमा परी एकै स्कुलका कम्तिमा ११ जना बालबालिकाको समेत ज्यान गएकोे छ। बाढीले मुआरा सलादी गाउँमा रहेको एक स्लामिक स्कुलका बालबालिकालाई बगाएको थियो। बाढीमा परी अन्य हराइरहेको विद्यार्थीको…

Image

तितोपाटी - भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन्। उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ। गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार…