Friday 1st May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - नारायणहिटी राजदरबार संग्रहालयमा राखिएको शाहवंशीय राजाहरूको श्रीपेच हिँजो सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र स्थापनापूर्व राजाहरूले लगाउने श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले संग्रहालयमा अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेका हुन्। एक दशक अघिदेखि सार्वजनिक गर्ने भनेर पटक-पटक प्रतिवद्धता जनाएको सरकारले बल्ल श्रीपेचलाई सार्वजनिक गरेको हो। विशेष सुरक्षाका साथ बुलेट…

Image

तितोपाटी - पत्रकार जमाल खसोग्गी बेपत्ता प्रकरणको अनुसन्धान गरिरहेको टर्कीले  खानतलासीको लागि इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गरेको छ ।  वासिङ्टन पोष्टका पत्रकार जमाल खसोग्गी बेपत्ता भएको दुई सातापछि उनी अन्तिम पटक देखिएका इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र टर्कीका प्रहरी पहिलो पटक प्रवेश गरेको हो । साउदी अधिकारीहरूको एक समूह भित्र पसेको करिब…

Image

तितोपाटी - ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका बेनु श्रेष्ठलाई दुबई प्रहरीले काठमाडौं डिपोर्ट गरेको छ । आइतबार साँझ दुबई प्रहरीले ३२ वर्षीय श्रेष्ठलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो । महानगरीय प्रहरी गौशाला वृत्तमा राखिएका श्रेष्ठसँग सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्यले बयान लिएका छन्। बयानमा…

Image

तितोपाटी - सडक दुर्घटनामा परि कुवेतमा फेरी एक जना नेपाली कामदारको मृत्यु भएको छ । पोखरा घर भर्इ २ महिना अघि मात्र कुवेतको आरमर कम्पनीमा क्लिनरको काममा आएका हरि बहादुर क्षेत्रीको अक्टोवर ५ तारिक शुक्रबारका दिन कारको ठक्करबाट ज्यान गएको हो । ३१ वर्षिय हरिबहादुर नेपालको ह्युमन रिसोर्स म्यानपावरमार्फत कुवेत अाइ…

Image

तितोपाटी - बुटवल स्थायी घर भइ हाल कुवेतमा कार्यरत पप गायक राजु थापाले “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । उक्त गीतमा बिगत केही वर्ष अगाडि देखी सांगितिक क्षेत्रमा निकै मिहिनेत गरि आफुलाई पप गायकको रुपमा परिचित बनाउदै आएका गायक राजु थापाको स्वर रहेको…

Image

सेफ अार. बि. बुढाथोकी - आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम गरिने नेपालीहरूको प्रमुख चाड दशैं भन्नु नै विशेष गरेर मिठो खाने पर्व हो…

Image

तितोपाटी - बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले बाबुको याैनसाथीको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा…

Image

तितोपाटी - उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको बताइएको छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ । सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको शुरुआत…

Image

तितोपाटी - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आवरणमा नेपालीमाथि शोषण र ठगी गर्नेप्रति सचेत रहन एनआरएनए पदाधिकारीलाई सचेत गराएका छन् । मन्त्री विष्टले एनआरएनएका पदाधिकारीलाई संगठनभित्र रहेर कामदारमाथि शोषण र ठगी भइरहेका सूचना प्राप्त भइरहेको जानकारी दिए । ‘श्रम गन्तव्य देशमा थुप्रै एनआरएनका जिम्मेवार…

Image

जयनारायण माझी थारू - लोकतन्त्रमा सबैभन्दा बढी जनता प्रतिको जवाफदेहिता नै मुख्य र सुन्दर पक्ष हो तर यहाँ आफ्नो दुनो मात्र सोझ्याउने काम भैइरहेको छ । दिन प्रतिदिन जनतामा डर-त्रास, उदासिनता, महंगी, कालोबजारी, सुसासनको अप्रत्याभुती लगायतका मार सहि रहेको छ जस्तो भान भएकोछ जनतामा, वर्तमान नेपाल को परिपेक्षमा । नेपालको सार्वभौम…