Friday 1st May 2026
आनन्द आचार्यको लेखहरु
Image

पहिले सबै जातीले सेतो टिका लगाउँथे तितोपाटी - दशैं भन्नेबित्तिकै विशेष त्यही दिनको झल्को आउँछ, जुन दिन हामीले निधारभरि टिका लगाएर आशिर्वाद लिन्छौं । अग्रजको हातबाट चामलको अक्षता निधारमा लगाएर आशिर्वाद लिएपछि बल्ल दसैंले सार्थकता पाउको महसुस गर्छौं । खास किन लगाइन्छ त दसैंमा टीका ? त्यसको महत्व समृद्धि, शक्ति र…

Image

तितोपाटी - आज देशभर नेपालीहरुको महान् चाड बडादसैंको महानवमी पर्व मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ। प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन…

Image

तितोपाटी - अमेरिकी सेनाले मध्य सोमालियामा गत शुक्रवार गरिएको एउटा कारबाहीमा अल-शबाब समूहका करिब ६० जना लडाकु मारिएको आफ्नो विश्वास रहेको जनाएको छ। हरारडेरे नगर नजिकै 'निश्चित निशानामा लक्षित' आक्रमणमा कोही सर्वसाधारण घाइते वा नमारिएको अमेरिकी सेनाको एउटा वक्तव्यमा भनिएको छ। सोमालियाको फौजसँग मिलेर अल-शबाबमाथि हमला गर्ने संयुक्त प्रयास अन्तर्गत पछिल्लो कारबाही गरिएको…

Image

तितोपाटी - भारतमा कैयौँ महिलाहरूले आफूमाथि यौन दुर्व्यवहार तथा आक्रमण गरेको आरोप लगाएपछि त्यहाँका केन्द्रीय विदेश राज्य मन्त्री एमजे अकबरले उनको पदबाट राजीनामा दिएको अधिकारीहरूले पुष्टि गरेका छन्। भूतपूर्व सम्पादक समेत रहेका कनिष्ठ विदेशमन्त्री अकबर, भारतीय #मीटू अभियानअन्तर्गत यौन दुर्व्यवहार गरेको आरोप लाग्ने उच्च पदस्थ सरकारी अधिकारी हुन्। "हिंसात्मक व्यवहार" देखि यौन आक्रमण…

Image

तितोपाटी - नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूको सुख, शान्ति र समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याअोस । सबैको मन तथा विचारमा भाइचारा…

Image

तितोपाटी - पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ। गत जनवरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो। हत्या गरी फालिएकी जैनबको शव फोहोरको थुप्रोमा फेला परेको थियो। घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा अाज बुधवार बिहानै फाँसी दिइएको प्रहरीले…

Image

तितोपाटी - आज बडादशैंको सातौ दिन अर्थात् सप्तमी । यस दिनलाई फूलपाती भन्ने चलन छ । दशैंको खास रौनक आजबाट सुरु हुन्छ । घटनास्थापनादेखि दशैै सुरु हुने भएपनि सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको बेग्लाबेग्लै महत्व पाइन्छ । सप्तमीको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती घरमा प्रवेश गराउने काम हुन्छ । गोरखा…

Image

तितोपाटी - कम्प्युटरको स्पिड ‘स्लो’ हुनु एउटा साधारण समस्या बनिसकेको छ जुन केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा हुन सुरु भइहाल्छ । यसबाट बच्नका लागि हामी हरेक तरिका अपनाउने गर्दछौँ । धेरैजसो सर्भिस सेन्टलाई १० चक्कर लगाउँछौँ त कहिले कम्प्युटरको सबै डाटा खाली गर्छौैँ । तर केहि समयपछि समस्या ज्यूँका त्यूँ…

Image

तितोपाटी - महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, ६ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् । घाइते सबैको गोकुलेश्वर अस्पतालमा…

Image

तितोपाटी - सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेको छ । सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु…