Monday 27th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - तनुश्री दत्ता मामलापछि अब थुप्रै महिलाले आफूविरुद्ध भएको यौन शोषणको खुलेर आवाज उठाउन थालेका छन् । नाना पाटेकर, कैलाश खेर र विकास बहलमाथि लागेको यौन शोषण र हिंसाको आरोपपछि अब लेखिका र फिल्मनिर्माता विन्ता नन्दाले आलोक नाथविरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् । विन्ताले निकै लामो फेसबुक पोष्टमार्फत घटनाको…

Image

तितोपाटी - वीरगन्जको लालबंगला परिसरमा बालबालिका खेल्ने ठाउँमा २-३ वर्षदेखि थन्काएर राखेको ह्युमपाइपले च्यापिएर घाइते भएका चारजना बालबालिकामध्ये एकजना बालकको निधन भएको छ भने तीनजनाको उपचार भइरहकोको छ । तीनजना घाइतेमध्ये एकजनाको खुट्टा काट्नु पर्ने बताइएको छ । सोमबार साँझ  भएको उक्त  दःखद घटना पश्चात लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण…

Image

तितोपाटी - टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो । भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप…

Image

तितोपाटी - बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाकाे ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय,…

Image

तितोपाटी - चर्चित र विवादित नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिँदैछ । यस उपन्यासमा ब्लु भिडियो प्रकरणपछि उनले समाजमा पुनर्स्थापित हुन गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविन प्रियासनले बताएका छन् । त्यसो त प्रियासनले यो उपन्यासमा काम सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो । नम्रताको विषयमा लामो अनुसन्धान गरेर उपन्यास लेख्न…

Image

तितोपाटी - उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ । आइतबार साँझ अफगान र अमेरिकाआबद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले सिन्ह्वा…

Image

तितोपाटी - केही दिनदेखि हराइरहेका इन्टरपोलका प्रमुख मेंग होंगवेई चीनको कब्जामा छन् । चीनले यसबारे पुष्टि गरेको छ । होंगवेईले चीनका केही कानूनको उल्लंघन गरेको भन्दै सोधपुछका लागि रोकिएको जानकारी दिइएको छ । होंगवेई फ्रान्सको लियोन शहरबाट हराइरहेका थिए जहाँ इन्टरपोलको मुख्यालय छ । यसै वर्ष सेप्टेम्बर २५ मा इन्टरपोलको मुख्यालयबाट निस्किएपछि होंगवेई…

Image

तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । प्रतिवेदन सार्वजनिक गरिए लगत्तै प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको हो । निर्मला पन्तको बलात्कारपछि हत्याका दोषी पत्ता लगाउन माग गर्दैआइतबार सार्वजनिक गरिएको उच्चस्तरीय छानबिन…

Image

तितोपाटी - स्पेनस्थित हाइपरलुप ट्रान्सपोर्टेशन टेक्नोलजी (एचटीटी) ले गत मंगलबार पहिलो पटक आफ्नो पूर्ण आकारको यात्रुबाहक क्याप्सुल (रेल) सार्वजनिक गरेको छ । यसले यात्रुहरुलाई अतितिब्र गतिमा एउटा चुम्बकीय नलीमा गुड्ने क्याप्सुलमार्फत यात्रा गर्ने सपना पुरा हुने निश्चित बनेको छ। टेस्ला कम्पनीका संस्थापक एलन मस्कको मस्तिष्कको उपज हो, हाइपरलुप। सन २०१३ मा उनले…

Image

तितोपाटी - कुवेतमा रहेका प्रवासी नेपालीहरुद्धारा स्थापना गरेको आईडियल युनाइटेड एग्रिकल्चर प्राईभेट लिमिटेडले भैसी पालन गर्ने भएको छ । अाइडियल युनाइटेड एग्रकल्चरको साधारण सभाबाट भैंसी पालन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि सो निर्णय भएको हो । अाइडियल युनाइटेडको संञ्चालक समितीका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा वार्षिक साधरण सभा गरेर सभाध्यक्ष अध्यक्ष…