तितोपाटी - अनेसास कुवेत च्याप्टरले १०९ औं लक्ष्मी जयन्ति अागामी २ नोभेम्बर २०१८ शुक्रबारका दिन एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । कुवेतको जलिब अल शुयोख स्थित पपिन्स हलमा मिति २०७५ कार्तिक १६ गते तद अनुसार 2018 नोभेम्बर 2 तारीख शुक्रबारको दिन गजल कविता मुक्तक वाचन गर्दै १०९ औं लक्ष्मी…
-मनिष अम्गार्इं प्रिय जिन्दगी, आज तिमीलार्इ सम्झेर केहि कुरा गर्न मन लागेको छ । हुन त तिमी सम्बोधन अलि आत्मियता लागेन मलार्इ त्यसैले तँ भनेर सम्बोधन गर्छु। हुन त तँलार्इ कहिले पनि सम्झिन्न भन्छु सम्झिन पर्छ। यो बाध्यता हो कि नियति हो, तेरो नाममा मैले धेरै गल्ती गरेको छु केही…
तितोपाटी - नेपाली दूतावास अोमानले कन्सुलर सम्बन्धी सेवा अनलाइनबाट प्रदान गर्नको लागि ‘नेप्लीज इन ओमान’ नामको मोवाइल एप शुरुवात गरेको छ । ओमानमा कार्यरत नेपाली कामदार सामान्य कामको लागि पनि दूतावासमै आउन नपरोस् भन्ने उद्देश्यले यो एप शुरु गरिएको दूतावासले जनाएको छ । एप्समा नेपाल र ओमनका प्रमुख गन्तब्य, ओमानका सरकारी निकाय, श्रम कानुन…
तितोपाटी - प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्किएपछि नजिकैको गाउँमा फैलिदा ५० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दर्जनौँ मानिस घाइते भएका छन् ।…
तितोपाटी - सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार/कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी कार्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। श्रमजीवी…
बीबीसी - त्यो अविस्मरणीय रात थियो। अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ। मेरो इच्छा पूरा भइरहेको थियो। त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो। म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो। नहोस् पनि किन? अहिलेसम्म मेरो बिहे भएको छैन। मेरो गृहनगर गुजरातमा पुरुषको…
तितोपाटी - मलेसियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना हुन थालेका छन्। मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन जिम्मेवारी दिएको भन्दै केही नेपालीले नै ठगी गर्नेे गरेको पाइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। दूतावासले मलेसियामा रहेका अवैधानिक कामदारलाई नेपाल पठाउने भन्दै रकम अशुली गरेको अभियोगमा…
तितोपाटी - अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएपछि फ्रान्समा अनुसन्धान सुरु गरिएको छ। इन्टरपोलको फ्रान्सस्थित मुख्यालयबाट गत साता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। तर उनी फ्रान्सबाट बेपत्ता नभएको फ्रान्सेली अनुसन्धान टोलीसँग नजिक रहेको एउटा स्रोतले समाचार संस्था एएफपीलाई बताएको छ । ‘साउथ…
तितोपाटी - नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार तेस्रो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई डीएल पद्दतिको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.२ ओभरमा ९ विकेटको…
तितोपाटी - नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि हात पार्नबाट चुकेको छ। भुटानको राजधानी थिम्पु स्थित चाङलिमिथाङ रंगशालामा भएकाे खेलमा नेपाल बंगलादेशसँग १-० काे हार व्यहाेर्न वाध्य भयाे। समुह चरणमा भाेगेकाे हारकाे बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रेकाे नेपाली टाेली पुन: एकपटक बंगलादेशसँगनै महत्वपूर्ण खेलमा पराजित हुन पुग्याे। पहिलाे हाफकाे खेल गाेल रहित बराबरीमा सकिए पनी…
![]()