Sunday 26th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ। आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ।…

Image

तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठीत समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ। समितिको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना भैरहँदा गृह मन्त्रालयले आइतवार प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो। घटनाको छानबिन गर्न सरकारले गत भदौ ७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको…

Image

जयनारायण माझी थारु - नेपालको आदि अनादी काल देखि नेपालको पुर्व देखि पश्चिमको तराई भु- भागमा बस्दै आएको भुमिपुत्र( मुलवासी) थारु समुदाय जसको आफ्नै भेष भुषा, छुटै भाषा, छुटै पहिचान, छुटै रहन सहन, आफ्नै संस्कृती, आफ्नै किसिमको मौलिक चाडबाडले भरी भराउ थारु समुदाय जसको नेपालमा आफनै एउटा छुटै अस्तित्व र पहिचान…

Image

तितोपाटी - तेह्रथुम फेदाप गाउँपालिका - २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी…

Image

तितोपाटी - यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वेस्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। नोबेल पुरस्कार विजेता चयन…

Image

तीतोपाटी- नेपाली सांगीतिक बजारमा पछिल्लो समेत जति नै गित बजारमा आए पनि केहि थोरै गितहरु मात्रै दर्शक र श्रोताको मन मुटुमा बस्न सफल सफल हुने गरेका छन् । यसै बिचमा भर्खरै मात्रै बजारमा आएको नबिन सुनारको लोकदोहोरी गित टुक्रेको मन छोटो समयमा नै दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएको…

Image

तितोपाटी - आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट क्रिकेटमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले पहिलो खेलमा पनि म्यानमारलाई समान ८ विकेटले नै पराजित गरेको थियो। शनिबार बिहान सम्पन्न खेलमा मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाइ भेट्टायो।…

Image

तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा विराेध प्रदर्शन गरिएको छ। निर्मलाका लागि न्याय माग्दै गरिएको प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत हजारौ युवाको सहभागिता छ। घटना भएको ३ महिना हुन लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको…

Image

तितोपाटी - तुल्सीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट पूर्व गइरहेको लु१ख ७७२९ नम्बरका ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको हो। चार जनाको घटना स्थलमा र दुई जनाको कोहलपुर…

Image

तितोपाटी - दक्षिण कोरियाका भूतपूर्व राष्ट्रपति ली म्युङ-बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै एउटा अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ। घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने उनलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश दिएको छ। लीले आफूविरुद्ध लगाइएका…