Wednesday 13th May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - वेदेशिक रोजगारीको क्रममा कुवेत अाएका एक नेपाली युवा कुवेत अाएकै दिनदेखि हराएका छन् । नवलपरासी जिल्लाको वैदीकाली गाउँपालिका - ३ घर भएका राहदानी नंं. ०९४५४००४ का केशबराज मस्राङ्गी मगर कुवेत अाएकै दिन देखि सम्पर्क विहिन भएका हुन । उनी गत नोभेम्बर १२ तारिक  Sun & Company Pvt. Ltd.…

Image

तितोपाटी - अफगानिस्तान युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् । सोमवार पाकिस्तानी सूचनामन्त्री फवाद चौधरीले उक्त खुलासा गरेका हुन् । अफगानिस्तानमा १७ वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्तामार्फत प्रभावकारी कदम चाल्न पनि अमेरिकाले आह्वान गरेको छ । पत्रमा…

Image

तितोपाटी - कतारले ग्याँस उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरुमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) बाट बाहिरिने भएको छ । कतारका इन्धनमन्त्री साद अल–कावीले सोमबार उक्त घोषणा गरेका छन् । उनले कतारको निर्णयलाई ‘प्राविधिक र रणनीतिक’ भएको बताउँदै यसको कतारलाई लगाइएको नाकाबन्दीसँग कुनै सम्बन्ध नरहेको पनि…

Image

तितोपाटी - मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छिन्। सोमबार भएको मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खलाले अन्तिम ३० मा स्थान सुरक्षित गरेकी हुन्। यसअघि श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भएकी थिइन्। मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको…

Image

तितोपाटी - मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। को१९प ४४७५ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो। गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी…

Image

तितोपाटी - कैदीका रूपमा जेल परेका श्रीमानलार्इ कारागारबाट छुटाउन पहल गर्ने भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्। राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

Image

तितोपाटी - चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् । कम्पनीका अनुसार, आगामी…

Image

हरी कृष्ण न्यौपाने- गौरादह-५, झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आज डिसेम्बर २ तारिक २०१८ आईतवार बिहान मृत्‍यु भएको छ। रमा श्रेष्ठको मृत्‍युको बारेमा प्रारम्भिक जानकारी आए पनि मृत्‍युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान…

Image

तितोपाटी - मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् । हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् । यसमा जितेको भए श्रृंखला टप ३० मा पुग्न सक्थिन्…

Image

तितोपाटी - आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। गत शुक्रबार फर्वानिया स्थित आइडितल अडिटोरियम हलमा सम्पन्न तेस्रो अधिवेशनले अमृत तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । पुर्व कार्यकालमा महासचिव रहेका तामाङलार्इ सर्व सम्मतिले अध्यक्ष चयन गरिएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहादुर मगरको…