Wednesday 13th May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखाना नजिकै भएको विस्फोटमा परी कम्तीमा २२ जनाकाे मृत्यु भएको छ। बुधबार बिहान भएको विस्फोटमा परी अन्य २२ जना घाइते भएका छन्। हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो। विस्फोटमा परी सवारीसाधनमा समेत…

Image

तितोपाटी - धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाकी नेपालले गत मंसिर ७ गते शुक्रबारबाट लामो समयसम्म नाचेर विश्व कीर्तिमान कायम राख्ने उद्देश्यसहित बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा नाच्दै आएकी थिईन। उनले बुधबार दिउँसो…

Image

हरि कृष्ण न्यौपााने -कुवेतबाट नेपाल छुट्टी जादा श्रम लिनु पर्ने कामदारले अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने  नियम लागु भएको छ ।  नेपाली राजदूतावास कुवेतका अनुसार”दूतावासमा औपचारिक पत्र अझै आएको छैन तर पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र पेश गर्न…

Image

तीतोपाटी-विदेशमा काम गरेर फर्किएका नेपाली नागरिकलाई सीप परीक्षणको अवसर खुलेको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँगको सहकार्यमा सीप परीक्षणको अवसर दिन लागेको हो। विदेशमा आफूले गरेको विभिन्न कामको सीप परीक्षण गराएर प्रमाणपत्र पाइने छ। यसका लागि विभिन्न २० वटा पेशाका तह १ को परीक्षण गरिने…

Image

तीतोपाटी-पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन । भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । नगरपालिकाबाट भारतमा रोजगारी…

Image

तीतोपाटी-दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा…

Image

तीतोपाटी-संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले गरेको वाइडबडी खरिदका विषयमा सात दिनभित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले विमान खरिद प्रक्रिया र अनियमितता भए/नभएको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र…

Image

तीतोपाटी-आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । प्रहरीक अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते आफ्नै श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको…

Image

तितोपाटी - वैदेशिक रोजगारका प्रक्रिया सरल र सहज बनाइरहेको श्रममन्त्री बताउँछन् । तर, ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको भीडले उनको भनाइलाई गिज्याउँछ । । मन्त्रीलाई गुहार्दा पनि काम नबन्ने सेवाग्राही भेटिए, जो धुरुधुरु रोइरहेका थिए । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी…

Image

तितोपाटी - पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई 'वायुविवर' अथवा साइनस (sinus) भन्छन्। साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुन्छ साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध…