तितोपाटी - नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाको आज एक कार्यक्रममाबीच उद्घाटन गरेका छन्। योजनाअनुसार सूचिकृत रोजगारदाता कम्पनीले सबै श्रमिकको आधारभूत परिश्रमिकबाट ११ प्रतिशत र कम्पनीका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा…
तितोपाटी - अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको 'मार्स इन्साइट' अन्तरिक्ष यान पहिलोपटक मंगलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मंगलग्रहको सतहको पहिलो तस्बिर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको…
तितोपाटी - रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसैनिक जहाजहरु नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध समेत गरेकाे छ। युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ भने रुसले आफ्नो…
तितोपाटी - १७ वर्षीय बन्दना नेपाल गिनिज बुक वल्र्ड रेकर्डमा नाम राख्ने उद्देश्यसहित नाच्न थालेकी छिन् । गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । उनले गत शुक्रबारबाट नाच्न थालेकी उनले अहिलेसम्म ८६ घन्टा नाचिसकेकी छिन् । धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाका बन्दना अहिले …
तितोपाटी - धादिङको गल्छी गाउँपालिकास्थित गोगनपानीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गोगपानीबाट थाक्रे गाउँपालिकाको महादेवबेसीतर्फ जाँदै गरेको ना ५ ख ६६४७ नम्वरको मिनी ट्रक ठुलोपाखा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। अनियन्त्रित भई ट्रक सडकबाट करिव एकसय पचास मिटर तल खोचमा…
तितोपाटी - पाल्पामा वृद्ध दम्पत्तीले झुण्डिएर आत्महत्या गरेका छन्। माथागढी गाउँपालिका–५, गोहेलुङका दम्पत्तीले घर नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका हुन्। अात्महत्या गर्नेमा गोहेलुङका ७६ वर्षीय पूर्णबहादुर सारु र उनकी ६६ वर्षीय श्रीमती हरिसरा सारु रहेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। वृद्ध दम्पत्तीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा…
बसन्त थापा, कुवेत / कुवेतमा लामो समय भारी बर्षातका कारण कुवेत स्थित अप्रवासी र स्थानीय आतंकित बनाइरहेकै समय ईरान इराक अर्थात कुवेत देखी ६९० किलोमिटर टाढाको दुरीमा केन्द्र बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का पुरै कुवेतमा महसुस भएको छ। करिब २ सेकेन्ड कुवेत हल्लाएको भए पनि यसले कुनै…
तीतोपाटी-नोभेम्बर २५,कुवेत। विश्वका अदिवासी जनजाती एक हौ"भाषा धर्म लिपी भेषभुषा कला र सम्वधर्न गरौ भन्ने नाराका साथ आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशनको तैयारी पुरा भएको आयोक ले जानकारी दिएका छन्। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कुबेत मा आवद्ध…
तीतोपाटी-प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ । सोहीअनुसार पार्टीको विधान…
तीतोपाटी- शनिबार दिउँसो काठमाडौंको तीनकुने गैरीगाउँस्थित सुकम्बासी टोलका बिक्की लिम्बूको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले मकवानपुरको अर्नामाडी–४ घर भई काठमाडौंको गौशाला बस्दै आएका २९ वर्षीय मनिष बानियाँ र काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङ्लाका २४ वर्षीय महेश परियारलाई पक्राउ गरेको हो। प्रहरी नायव…
![]()