तीतोपाटी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निजी बिमानमा २६ मंसिरमा जन्ती लिएर जनकपुर उत्रिने भएका छन् । प्रदेश सरकारले रामजानकी विवाह महोत्सवको तयारी जारी राखेको छ । उक्त महोत्सवमा आदित्यनाथ आउनुको साथै रंगभुमी मैदानमा हुने स्वयंवर कार्यक्रममा सहभागी हुनेछन् । सम्बोधन पनि हुनेछ । महोत्सवलाई…
तीतोपाटी- आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । असीवर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसक्नुभएको छ । विसं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मनुभएका प्याकुरेलले विसं २०१८ मा प्रवेशिका उत्तीर्ण गरी हाल भएको सूर्यगढी गाउँपालिकास्थित बागेश्वरी प्राविबाट शिक्षासेवा आरम्भ गर्नुभएको…
तीतोपाटी-नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा BEC एक्सचेंज प्रायोजनमा आयोजति खुल्ला भलिवल प्रतियोगिताको हिजो उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्मपन्न भएका छन। १४ टिम समाबेस प्रतियोगिताको पहिलो चरणमा निम्न खेलहरु भएका थीए : १) हिस्को कम्पनी <> नेपाल टिम"A" २)कुवेत लायन्स <> बागलुङ समाज…
तितोपाटी - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकको बाटोमै र अर्कोको अस्पताल पुर्याएपछि…
तितोपाटी - वैज्ञानिकहरूले सूर्यको तापबाट विद्युत् निकालेर त्यसलाई संकलन गर्ने प्रविधिको विकास गरेका छन् । उक्त विद्युत्लाई राति वा बादल लागेका बेला प्रयोग गर्न सकिनेछ । यो विद्युत् उत्पादनको दिशामा एउटा महत्वपूर्ण खोज हो । अमेरिकाको पुरड्यु विश्वविद्यालयका प्राध्यापकहरूको समूहले उक्त खोजमा सफलता प्राप्त गरेका हुन् । सौर्य उर्जालाई विद्युत्मा बदल्न…
फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष आलोचना गर्नेहरू बढी नै भए पनि तपाईंको दृढताका कारण पराजयको सामना गर्नुपर्ने छैन । घुमघाम गर्ने अवसर जुट्नेछ । खर्चिलो यात्राले मनमा दुविधा उत्पन्न गराउला । कर्मचारी वर्गले विशेष होसियारी अपनाउनुहोला । रातो रंग प्रयोग गर्न सके सफलता नजिकिनेछ । स–साना त्रुटिले पनि…
तीतोपाटी- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै शुक्रबार उनले वैदेशिक रोजगारका सेटिङ अब अन्त्य हुने बताएका हुन् । गतल गर्नेहरू अब सच्चिनुपर्ने भन्दै उनले परदेशमा भएका नेपालीले देशको शिर निहुराउने आपराधिक…
तीतोपाटी- सुत्रे माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले तेस्रो चरणको कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालयमा आज धर्ना दिएका छन् । शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै २६ सुत्रे माग सहित देशभरका शिक्षकहरु अहिले आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ को अगुवाईमा आज मन्त्रालय…
तीतोपाटी- शुद्धोधन गाउँपालिका–४, मोतीभारी मा एक युवकको गोली हानी हत्या गरिएको छ। २८ वर्षीय राजाबाबु दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। टाउकोमा गोली लागेको उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीयहरुबीच विवाद हुँदा राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको कपिलवस्तुका प्रहरी उपरिक्षक…
तितोपाटी - चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन्। एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्। मिस…
![]()