Friday 29th March 2024

नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको प्रथम चरण सम्पन्न


तीतोपाटी-नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा  BEC एक्सचेंज प्रायोजनमा आयोजति खुल्ला भलिवल प्रतियोगिताको हिजो उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्मपन्न भएका छन। १४ टिम समाबेस प्रतियोगिताको पहिलो चरणमा निम्न खेलहरु भएका थीए : 

१) हिस्को कम्पनी <> नेपाल टिम”A”

२)कुवेत लायन्स <> बागलुङ समाज

३)अमाँनिया कम्पनी <> सुदुरपश्चिम समाज

४)एम.के.अार.(रोहन) <> कल्याणकारी समाज

५) अलघानिम कम्पनी <> एम.वाई.सी.

६)लाफा क्लब <> नेपाल टिम”B”

७) मिक्स मायदी <> निर्मल टिम

जस मध्ये -नेपाल टिम “A” , बागलुङ सेवा समाज,सुदुरपश्चिम सेवा समाज,कल्याणकारी नेपाली समाज,अलघानिम कम्पनी, नेपाल टिम”B”र मिक्स मायदी  क्वार्टर फाइनलमा प्रवेस गरेका छन । क्वार्टर फाइनलको टाइसिट अनुसार – नेपाल टिम “A” vs कल्याणकारी नेपाली समाज, नेपाल टिम “B” vs अलघानिम कम्पनी, सुदुरपश्चिम सेवा समाजvs मिक्स मायदी र बागलुङ सेवा समाज बाई परेको छ ।  हिजो सम्पन्न प्रथम क्वार्टर फाइनल खेलमा कल्याणकारी नेपाली समाजले सेमिफ़ाइनलको यात्रा तय गरेको छ भने बाक़ी खेल सगै फाइनल खेल आउदो शुक्रवार ३० नोभेम्बरमा हुने छन । 

आयोजकले उक्त दिन कुवेतमा क्रियाशिल संघसंस्था,खेलप्रेमी,पत्रकार तथा अाम जनसमुदायलाई उपस्थिति भैइदिन अनुरोध गरेको छ ।

त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ । BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी : 

प्रथम पुरस्कार – १०० केडी , मेडल, ट्रफि , प्रमाण पत्र 

द्वितिय पुरस्कार – ५० केडी ,मेडल, ट्रफि , प्रमाण पत्र

मिति- ३० नोभेम्बर २०१८( शुक्रवार ) 

स्थान – झाड़ी ( महाबुल्ला ) 

समय – ८ बजे बिहान 

संयोजक – राज मल्ल ( 60067572 ) 

BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182) 

– शम्बु निरौला (90948667) 

सम्पर्क – राज मर्हजन – 65931063,55135902,

हिमाल गाहा मगर – 50017790

रुपेन्द्र पाण्डे – 50632416 

गोकुल जि सि – 97914531


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...