Tuesday 5th May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - कालिकोटको शान्नित्रिवेणी गाउँपालिका ६ का कुलप्रसाद भट्टराई (कुसुम) यतिबेला अस्पतालमा छन्। बुधबार गृहमन्त्रालयमै विष शेवन गरेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो। यो खबर सुनेका उनका परिवारजन यतिबेला तनावमा छन्। को हुन् कुलप्रसाद भट्टराई जो गृहमन्त्रालयमै पुगेर बिष पिए ? त्यस्तो के कारण पर्‍यो जसले उनलाई विष पिउन बाध्य…

Image

तितोपाटी - दक्षिण कोरियामा एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु भएको छ । इपिएसमार्फत पाँच महिनाअघि कोरिया आएका उदयपुर कटारीका २० वर्षीय दिपक कार्कीको बुधबार मृत्यु भएको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए । मृतक कार्की खोङ्जु सहरको खेरोङम्यानस्थित स्टोबेरी खेतीमा काम गर्दै आएका थिए । बिहान काममा जान उठाउँदा कार्की…

Image

तितोपाटी - सामूहिक बलात्कारको शिकार भएकी दलित महिलाले न्याय नपाएको गुनासो आइरहेकै बेला पर्सामा फेरि अर्की एक महिला बलात्कृत भएकी छन्। पर्साको छिपहरमाई गाउँपालिका- १ मिर्जापुर गाउँकी २५ वर्षीया महिलालाई छिमेककी एक पुरुषले गत मंगलबार साँझ बलात्कार गरेका हुन्। पीडित महिलाकाअनुसार, गत मंगलबार साँझ गाउँकै ३२ वर्षीय राजकुमार यादवले बलात्कार गरेका…

Image

तितोपाटी - बर्दियामा अाज बिहीबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडक नजिक दुर्घटना भएको हो । दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका…

Image

तितोपाटी - यमनमा तीन वर्ष यता भएको द्वन्द्वका कारण कुपोषणमा परी ५ वर्ष मुनिका करिब ८५ हजार बालबालिकाको मृत्यु भएको हुन सक्ने एक प्रमुख दातृ संस्थाले बताएको छ। यो संख्या बेलायतको दोस्रो ठुलो सहर व्रिमिङ्हममा रहेका पाँच वर्ष मुनीका बालबाललिकाको बराबरी समेत हो। गत महिनामात्रै संयुक्त राष्ट्रसंघले १ करोड ४० लाख…

Image

तितोपाटी - हुम्लामा सात वर्षअघि भागी विवाह गरेका तञ्जन लामा ससुराली गाउँमा कोठा लिएर बस्दै आएका छन्। मजदुरी गर्दै जीविकोपार्जन गरिरहेका उनले भाउजूलाई पत्नीका रूपमा स्वीकार नगर्दा पुख्र्यौली अंशबाट वञ्चित हुनुपरेको हो। पत्नी, एक छोरा र एक छोरीसहित सदरमुकाममा बस्दै आएका उनले घरबाट अन्य सहयोग पनि नपाएको जनाए। सिमकोट ३, लिमाटाङका लामाको…

Image

तीतोपाटी- सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् । कास्की , बिराटौ नगरपालिका , १  रातोपहिरा स्थाई घर भयकी रुपा नेपाली ४ बर्ष पहिला कुवेतमा घरेलु कामदारको रुपमा आएकी थिईन  । कुवेत आएको १  बर्ष मै आफुले कमगर्ने घरबाट भागेर…

Image

तीतोपाटी- त्यतिखेर ऊ सदरमुकाम बसेर क्याम्पस पढ्दै थियो ,म गाउँकै क्याम्पस पढ्थेँ । म अफलाइन हुन्थेँ, ऊ म्यासेज छोड्थ्यो । एक किसिमको च्याट लभमा थियौं हामी । "खाना खायौ ?"  "उम" हजुरले ?" "अब खाने" "किन ढिलो “ "त्यत्तिकै "चामल सकियो छ "तरकारी “ "आलुको अचार बनाएको " "खै हेरुँ…

Image

तितोपाटी - द्वन्द्वपीडितहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । द्वन्द्वपीडित साझा चौतारीले बुधबार काठमाडौंमा द्वन्द्वपीडित बडापत्र जारी गर्दैै पीडितको पक्षमा काम गर्न नसकेका कारण दुबै आयोग तत्काल खारेज गरेर आफूहरु समेत सहभागी भएको नयाँ आयोग गठन गर्न सरकारसँग माग…

Image

तितोपाटी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल ११ बडेरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख १०९६ नम्बरको रात्री बस बुधबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी कञ्चनपुर…