Tuesday 5th May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - रोजगारीका लागि साढे दुई वर्षअघि युएई आएका रत्ननगर-२ टाँडी चितवनका सुमन परियार यतिबेला रोगले थलिएका छन् । दुबै मिर्गाैला बिग्रेपछि उनी दुई सातादेखि अबुधाबीको खालिफा अस्पतालमा उपचाररत छन् । दुई सातादेखि वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने भएपछि सुमन कार्यरत पारल ग्रुप अन्तर्गत डेल्मा मल टिम हर्टन कफीका म्यानेजर…

Image

तितोपाटी - रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल…

Image

तितोपाटी - एयर होस्टेसको प्रशिक्षण लिइरहेका र लिइसकेका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन २०१८’को उपाधि ललितपुरकी सची पौडेलले जितेकी छिन्। १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी सचीले उपाधिसँगै एक एयरलाइन्स कम्पनीमा एयर होस्टेसको जागिरको अवसर पनि पाएकी छन्। टच इन्टरटेनमेन्ट र स्पर्श फिल्म्सले आयोजना गरेको प्रतियोगितामा पुनम लिम्बू…

Image

तितोपाटी - १४ वर्षीया किशोरीलार्इ जवर्जस्ती विवाह गरि बलात्कार गरेको अभियोगमा उदयपुरका एक युवालाई ८ वर्ष कैद सजायको भएको छ। बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा कटारी नगरपालिका २ त्रिबेणीका २५ वर्षीय रविलाल तामाङलाई जिल्ला अदालतले मंगलबार ८ वर्षको सजाय सुनाएको हो। पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई जिल्ला…

Image

तितोपाटी - अफगानिस्ताको राजधानी काबुलमा आत्मघाती बम हमला हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् । इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदको जन्म जयन्तीको अवसरमा आयोजना गरिएको धार्मिक कार्यक्रम लक्षित आतंककारी आक्रमण भएको हो । सो कार्यक्रममा प्रतिष्ठीत धर्मगुरुहरु सहित हजारभन्दा बढी मानिसहरु समावेश थिए । गम्भीर…

Image

तितोपाटी - नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ । कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो…

Image

तितोपाटी - थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले नेपालमा रहेका क्यान्सर रोग पीडित तथा मृगाैला रोग पीडितहरूलार्इ नेपाली रूपैया ९५ हजार भन्दा बढिको सहयोग गरेको छ । संघले नेपालमा विभिन्न रोगले पिडित भएका विरामीहरुका लागि जम्मा रु,९५,२९४ रुपैयाँ आर्थिक सहयोग गरेको हो । संघले सो रकम पाँचथर, धनकुटा र…

Image

तितोपाटी - भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश…

Image

तितोपाटी - वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन्। सोमबार पदबाट राजीनामा दिएका अधिकारीको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। 'पूर्वाग्रह साथ दु:ख दिएको र चाकडि र घुस समेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा…

Image

तीतोपाटी-सरकारले चालु वर्षको चार महिनामा ९२ अर्ब वैदेशिक ऋण र सहयता प्रतिबद्धता पाएको छ। विभिन्न क्षेत्रका परियोजनामा लगानी गर्नेगरी विभिन्न दातृ निकायले हालसम्म ९२ अर्ब रुपैयाँ नेपाल सरकारलाई दिने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु वर्षको बजेटमा ५८ अर्ब वैदेशिक सहयाताबाट जुटाउने लक्ष्य लिएका अर्थमन्त्री डा युवराज खतिवडाकाले २ अर्ब ५३…