Thursday 14th May 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ।…

Image

तितोपाटी - सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ पुनःनिर्माण सक्ने पहिलो वडा बनेको छ । एक गैरसरकारी संस्थाको सहयोगमा वडाबासी सबैले भूकम्प प्रतिरोधी घर निर्माण गरेसँगै सो वडा पुनःनिर्माण सक्ने पहिलो बनेको हो । सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले नै निजी आवास पुनर्निर्माण सकेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सुनकोसी–३…

Image

तितोपाटी - लोक दोहोरी क्षेत्रका यतिखेरका अत्यन्त व्यस्त र चर्चित गायक कलाकार खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने भएका छन् । अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवेतको हवालीमा खुमन अधिकारीका साथमा एक सांगितिक…

Image

तीतोपाटी-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउन नसकिरहेको अवस्थामा दिल्लीको वेश्यालयबाट उद्दार गरिएका ८ जना नेपाली किशोरीहरुलाई जोगाउन राज्यको महत्वपूर्ण निकाय नै  विफल भएको छ। भारतस्थित नेपाली राजदूताबासको चरम् लापरबाहीका कारण दिल्लीको कुख्यात वेश्यालय जीबीरोडको कालकोठरीबाट उद्दार गरिएका ८ नेपाली किशोरीहरु बेपत्ता भएका हुन्। घर पुर्याइदिन…

Image

तीतोपाटी-खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरले आफ्ना मितेरी दाजुको सल्लाहमा मन्त्रालयभित्र अप्रिय निर्णयहरू गर्न थालेकी छन् । योङ कम्युनिस्ट लिगका पूर्व सदस्य भाइकाजी घिमिरे मन्त्री मगरका मितेरी साइनोमा दाजु हुन् । उनैको सल्लाहमा मन्त्रालय अन्तर्गतका विभिन्न संस्थान, विभाग र कार्यक्रममा मन्त्री मगरले हस्तक्षेप बढाएकी हुन् । पछिल्लो पटक मन्त्रालय…

Image

तीतोपाटी-करोडौँ घोटालामा मुछिएका खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन् । मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको, घोटालामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले जनाएको छ । तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ…

Image

तितोपाटी - इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको त्यहाँको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ। सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन्। पृथकतावादीहरुको यो आक्रमणलाई इन्डोनेसियाको सुरक्षा निकायले भीषण आक्रमण भनेको छ। पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल…

Image

तितोपाटी - जुम्लामा ललाइ फकाइ गरेर एक बालिकामाथि बलात्कार भएकाे छ। चन्दननाथ नगरपालिका ८ धरालबाडामा  ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन्। राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले उनलार्इ नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाश केसीका अनुसार राेकायाले बालिकालार्इ चाउचाउ, बिस्कुट दिएर ललाइ फकाइ गर्ने गरेका…

Image

तितोपाटी - बलिउड ‘देशी गर्ल’ प्रियंका चोपडा विवाहकै कारण चर्चामा आइन । उनले दुई चरण अर्थात क्रिश्चियन र हिन्दु संस्कारमा रहेर अमेरिकी गायक निक जोनससँग भारतको जोधपुरस्थित उम्मैद भवनमा लगनगाँठो कसिन् । विवाह पश्चात मंगलबार बेलुका प्रियंका चोपडा र निक जोनसको दिल्लीमा भएको रिसेप्शन पार्टीमा प्रधानमन्त्री नरेन्द्र मोदी खास अतिथी बनेर पुगे…

Image

तितोपाटी - ललितपुरको एक सरकारी विद्यालयका गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना दिँदा त्रासले विद्यार्थी विद्यालय जानै छाडेका छन्। ललितपुर जिल्लाको उत्तरी भेगको बागमती गाउँपालिका–४ स्थित प्युटारको श्री कालिदेवी माध्यामिक विद्यालयका विज्ञान शिक्षक बज्रकिशोर साहले गृहकार्य नगरेको निहुँमा १२ वर्षीय विद्यार्थी दर्शन गौतमलाई गत मंसिर १३ गते शारिरीक यातना दिएका थिए। शिक्षक…