डा. अम्बरिश पोख्रेल- बच्चा जन्मिएको एघार दिनसम्म तेरह (१३) दिने दाजुभाइहरुले चाड पर्व, विवाह व्रतबन्ध, देवाली_ कुल पूजा किन नमनाउने होला ? २. नयाँ बच्चाको आगमन त झन् खुसीको कुरा हुनु पर्ने होइन र ? ३. बच्चामा घर बाहिरका मानिसहरुबाट हुन सक्ने सम्भावित भाइरस ब्याक्टेरियाको संक्रमण रोक्न सुतक बारेको त…
तीतोपाटी - कुवेतमा सबैभन्दा धेरै शाखाहरू मार्फत सेवा दिंदै अाएको पुरानो तथा प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जले नेपाली ग्राहकहरूलाइ लक्षित गरि नेपाली रूपैया दस लाख रूपैयाँ भन्दा बढि धनराशी भएको उपहार कार्यक्रमको शुभारम्भ गरेको छ । अलमुजैनी एक्सचेन्जका नेपाली करिडोर इन्चार्ज राम बस्नेतले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी…
दीपक लोहोनी - जयदेश श्रेष्ठले मलाई एकपटक मेसेन्जरमा कल गर्नु भएको थियो । त्यही कलबाट थाहा पाएँ, उहाँ पचासको हाराहारीमा हुनुहुन्छ । साँगा निवासी जयदेशलाई लघुकथा प्रिय बिधा लाग्छ। मैले उहाँको धेरै लघुकथाहरू पढ्ने सौभाग्य पाएको छु । जयदेशले "उत्तरविहीन प्रश्न" शीर्षकको लघुकथा नमस्ते🙏आधुनिक लघुकथा मञ्चमा पोष्ट गरेको तीनदिनपछि मैले…
तितोपाटी- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना अभियान्ता पक्राउ परेका छन्। जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन्। विरोधका लागि…
तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ सुपामा अवस्थित पर्यटकीय एवं धार्मिक देउराली मन्दिरमा भक्तजनको भिड बढेको छ । यहाँ पुजा आजा गरेमा मानोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विशेष गरी मन्दीरमा बोका परेवाको बली चढाइन्छ । विभिन्न ठाउँबाट भक्तजनहरु भाकल गरी पुजाआजा एवम् दर्शन गर्न आउने गर्दछन् । विगत दुई वर्षदेखि…
दुइ दशकभन्दा लामो समयदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ९वौं ऐतिहासिक अधिवेशन यही आगमी १९ नोभेम्बर २०२१ शुक्रबारका दिन, कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर रेष्टुरेन्टमा हुने भएको छ। हिजो १२ नोभेम्बर २०२१ का दिन क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको कार्यसमितिमा हेरफेर भएको छ । मोना कुवेतको १२ नोभेम्बर २०२१ शुक्रवारको दिन कुवेत स्थित फिन्टास गार्डेनमा अध्यक्ष मान बहादुर फगामीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिमा हेरफेर गरेको हो । मोना कुवेतको २०२१~२०२३ कार्यकालको कार्यसमितिको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल ,…
गर्नु किन घमण्ड पाप्,लोभ रुखो बोली सानु । मर्दा संगै लिइ जाने, के नै छ र भोलि सानु । दाम भन्दा नाम इमान, कमाउँछु भन्नेले त, चाल्नुपर्छ पाइलाहरु,सधैँ जोखिम मोलि सानु । भाग्य लाई कुकर्मले, जब फेर्दै ढालिदिन्छ, भिख माग्दै हिड्नुपर्छ,भिरी थोत्रो झोली सानु । मृत शरीर नङ्याएर, कात्रो भित्र…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७६ औं काव्य श्रृङ्खला यहि २०७८ कार्तिक २४ गते गजल विशेष भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व,बरिष्ठ गजलकार डा,नारायण गैरेको प्रमुख आतिथ्यता एबं डा. बम बहादुर थापा,कलानिधि दहाल,गंगा लिगल,जगदीश्वर पोखरेल,पुरुषोत्तम सिग्देल,निर्मल पराजुली लगायतको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको…
बन्दना घिमिरे - आज मिति २०७८/०७/२५ गते साहित्यकार वसन्त अनुभवले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा “ चिठ्ठा “ पढेपछि मेरो मनमा आएका भावनालाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्दैछु । वसन्त अनुभवसँग मेरो साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु ।उहाँ जुन १५, २०२१ मा “पहिलो डेटिङ “…
![]()