चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७७ औं स्वतन्त्र काव्य श्रृङ्खला गत २०७८ मंसिर १ गते भव्य रूपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार गंगा लिगल ज्यूको प्रमुख आतिथ्यमा,कलानिधि दाहाल,खगेन्द्र बस्याल,उर्मिला पन्त ज्यूको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घोषणमा ७७ औं श्रृङ्खला १५ जना…
तितोपाटी- पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन बिहिबार काठमाडौं आएका भारतीय योगगुरु बाबा रामदेवले शुकबार नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो । प्रधानमन्त्री देउवाले उद्घाटन गरेको…
तीतोपाटी - कुवेतको पुरानो एक्सचेन्ज मध्येको एक तथा सबै भन्दा धेरै शाखाहरू मार्फत सेवाग्राहीहरूलाइ सेवा दिंदै अाएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जको ११९ औं शाखा कुवेतको फरवानिया स्थित दजिज एरियामा एक रमारोहको बिच हिँजो बुधबार शुभारम्भ भएको छ । अलमुजैनी एक्सचेन्जको ११९ औं साखा दजीज एरियाको ब्लक-१ काजा कम्पलेक्स को…
डा. अम्बरिश पोख्रेल- हालको जनगणना सोधिने नयाँ मुख्य तीन प्रश्नहरू निम्न अनुसार रहेका छन । ती प्रश्नहरूको उत्तर दिनको लागि अलमल नहोस् भनी केही व्याख्या प्रस्तुत गरिएको छ । पुर्खाको भाषा के हो ? मातृ भाषा के हो ? दोस्रो भाषा के हो ? १. दोस्रो भाषा: बाहुन, क्षेत्री, दमाई,…
डा. अम्बरिश पोख्रेल- देश भक्त नेपालीहरुले चेलेन्द्र शम्सेर राणाका निम्न फैसलाहरु आगामी दशकौ दशक सम्म सम्झिरहने कारणहरु, कम्तीमा आजको मितिसम्म निम्न तीन प्रकारका छन्: (क) चुरे पहाड तथा महाभारत पर्वतको गिट्टी बालुवा कौडीको भाउमा भारतलाई बिक्री वितरण गर्न रोक लगाउने निर्देशन। (ख) सरकारले ठाडो आदेश वा गृहको निर्देशन पत्रको आधारमा…
तितोपाटी- बुधबार बिहान नारायणहिटी दरबार परिसरको राहदानी विभागबाट तन्किएको मानवलहरको दृश्य देख्ने जो कोहीको मुटु कुँडिन्थ्यो । सोही दरबारबाट तत्कालीन राजा ज्ञानेन्द्र शाहको परिवारलाई गणतन्त्रको बलमा २०६५ जेठ २९ गते बिदा गरिएको थियो । राजतन्त्र बिदा भएको १३ वर्षपछि पनि आम नागरिकहरू चाहिँ कामको खोजीमा बाहिरिन उही दरबार परिसरमा रहेको…
तीतोपाटी - नेपालले आजदेखि मेसिन रिडेबल पासपोर्ट विस्थापित गरी इलेक्ट्रिक पासपोर्ट जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधवार अपराह्ण राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक)…
तितोपाटी - वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका लागि परीक्षा दिएर गोला प्रथाद्वारा अन्तिमपटक छनोट भएका उम्मेदवारलाई प्रमाणपत्र पेस गर्न आग्रह गर्दै विभागले आइतबार सूचना सार्वजानिक गरेको हो…
तितोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले आफ्नो तेश्रो अधिवेशन यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन गर्ने भएको छ । संघको तेश्रो अधिवेशन आयोजक समितिका संयोजक मनिष के.सी. ले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् । संघको तेश्रो अधिवेशन कुवेतको खेतान शहर स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा कुवेतका…
तीतोपाटी - नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले यहि नोभेम्बर १८-१९ मा एक वनभोज तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सो कुरा मञ्चका सचिव गणेश रावतले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् । तीतोपाटी सँगको कुराकानीमा रावतले भने प्रवासी नेपाली मञ्च कुवेतले पार्टीको दशौ राष्ट्रिय…
![]()