तितोपाटी- सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो। बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनकाअनुसार तीन जना घाइतेको अवस्था गम्भीर…
तितोपाटी- विस्तृत शान्तिसम्झौतामार्फत १० वर्ष लामो राजनीतिक द्वन्द्वको अन्त्य भए पनि त्यसको घाउ जहाँको तहीं छ। सरकारले पीडितलाई शान्तिसम्झौतापछि अन्तरिम राहतस्वरूप दुईपटक गरेर प्रतिव्यक्ति १० लाख रूपैयाँ दिए पनि अहिलेसम्म पीडितको घाउमा मलम लगाउन सकेको छैन। बरु, शान्तिप्रक्रियामा आएको माओवादी र सरकार दुवैको उद्देश्य राज्यको संरचना बदल्नु र सेना समायोजन…
पाल्पा साहित्य समाजले आफ्नो स्थापनाको २७ औं बार्षिक दिवस प्रतिभा सम्मान एवं कृति विमोचन संगै सम्पन्न गरेकोे छ । कार्यक्रम समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, बौद्ध बिद्वान छत्रराज शाक्यको प्रमुख अातिथ्यता, देउराली सा्स्कृतिकअध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीको विशेष अातिथ्यता एवं साहित्यिक क्षेत्रका अग्रजहरूको अातिथ्यता तथा साहित्यका विभिन्न विधाका…
कुवेतको नेपाली समाजमा २१ वर्षको इतिहास बोकेको कुवेतको पहिलो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१ अाैं वर्षिक उत्सब हिजो १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुवेतको फरवानिया स्थित सेफ नौशद्स रेस्टुरेन्टमा क्लबका महासचिव सुरेश गुरूङको स्वागत र वरिष्ठ सदस्य इन्द्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको छ…
"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०८/०१ प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. तोयानाथ सुवेदी चन्द्रावती अधिकारी संकलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- रामराजा के.…
खेतबारी साहुको हात बन्धकी भयो। शरिर यता खाडीमा हत्कडी भयो। छोरा छोरी सबै लाखापाखा लागेपछि बृद्ध बाआमाको साहारा बैशाखी भयो। महँगा औषधि कहाँबाट पाउनु र खानु गरिबको भाग्य त्यहि पानी पट्टी भयो। न्याय माग्ने कठगरा जाकिएका छन् कसरी भन्नु अव यहाँ ज्यादती भयो। चप्पलमा हिजै हिँडेजस्तो लाग्छ खै नेताहरु खै…
नारायण कोइराला - संघार नाघेको उज्यालो उपन्यास पढेपछि। परदेश यात्राको क्रममा केही पुस्तकहरू मेरो साथमा मरुभूमिमा आएका थिए।त्यो मध्यको एक पुस्तक हो, संघार नाघेको उज्यालो। पुस्तक राम्रो कभरमा सजिए जस्तै भित्र पनि शब्दहरू त्यसरी नै सजिएको पाए।सर्वप्रथम त यो उपन्यास उपलब्ध गराउनु हुने सीता बिष्ट कार्की जीलाई धन्यबाद। उपन्यास सरल…
साहित्यकार पुष्कर अथक रेग्मीको दुई कृति काठमाडौमा विमोचन भएको छ । अाधुनिक साहित्य परिषद नेपालको चौथो बार्षिक उत्सव समारोहको अवसरमा अायोजित विशेष कार्यक्रम अथकको ऐतिहासिक बालकथा सङ्ग्रह अपूर्व दर्शन र बाल सुसेली सङ्ग्रह अचार विमोचन भएको हो । मंसिर १, २ र ३ गतेसम्म परिषदले साहित्यिक महोत्सव अायोजना गरेको थियो…
तीतोपाटी - विश्वका उत्कृष्ठ रिटेलर मध्येको एक तथा क्षेत्रीय रूपमा प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २३ नोभेम्बर २०२१ मंगलबारदेखि "ब्ल्याक फ्राइडे" सपिङ सिजनसँग मेल खाने इलेक्ट्रोनिक्स, मोबाइल फोन, फेसन र किराना तथा ताजा खानाका अन्य उत्पादनहरूमा ठूलो छुट दिने "सुपर फ्राइडे" प्रवर्द्धन सुरु गर्ने भएको छ । लुलु हाइपरमार्केटले एक…
![]()