Friday 19th April 2024
राम्रो नेपाल
Image

-तोयानाथ उपेक्षित भोली पत्रकार रवि लामिछाने छुट्छन भन्नेमा धेरैको विश्वास छ । उनलाई राखिरहनु पर्ने कारण पर्याप्त छैन भनेर धेरै कानूनका ज्ञाताहरुको तर्क पनि छ तर उनलाई यति सजिलै छोडिएला भनेर पत्याउन गाहो छ । प्रहरी ले अनुसन्धानको नाममा २४ दिन सम्म हिरासतमा लिन सक्ने कानूनी आधारलाई दुरुपयोग गर्दै पुनः…

Image

तितोपाटी- कुवेतमा एक पछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गईरहेका बेला गत (२२ अगस्ट) बिहीबारका दिन कुवेतको जिलिब स्थित मुजुम्मा भवनमा दि नेपाली फूडलैंड रेस्टुरेन्टको उद्धघाटन गरि संचालन गरिएको छ। लामो समय कुवेतमा कार्यरत तथा लोक गायक समेत रहेका चिरपरिचित डोलराज न्यौपानको एकल लगानीमा उक्त नेपाली फूडल्याण्ड नामक नेपाली रेस्टुरेन्ट…

Image

तितोपाटी- रोजगारीका लागि तयार युवा मध्ये अहिले पनि धेरैको रोजाई वैदेशिक रोजगारी हुने गरेको छ । विगत लामो समयदेखि स्वदेशमा रोजगारीका अवसरमा आएको कमीका कारण वैदेशिक रोजगारी नेपाली युवाको वाध्यताको रोजाई बनिरहेको छ । तर नेपाली समाजमा नै केहि त्यस्ता युवा भेटिन्छन् जो वैदेशिक रोजगारमा गएर भने अनुसार कमाउन नसकेर…

Image

काठमाडौं– मुलुकको प्रचलित कानुनले दण्डनीय भनेका विषयमा पनि संसदीय समितिमा छलफल हुने गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा शुसासन समितिको आईतबारको बैठकमा कानुनले दण्डनीय मानिसकेको बहुविवाहका बारेमा समाजमा विद्यमान रितिरिवाज, धर्म, संस्कृति र जातिय परम्पराका नाममा चलिआएका प्रथालाई कानुनतः दण्डनीय मान्न नमिल्ने तर्कका साथ व्यापक बहस…

Image

तितोपाटी-वैदेशिक रोजगार विभागले अनुगमन टोली परिचालन कार्यविधि २०७६ जारी गर्दै अब जुनसुकै वेला पनि म्यानपावर कम्पनीको अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । सूचनाका आधारमा बिदाका दिनमा समेत एजेन्सीको अनुगमन गर्न सकिने व्यवस्था गरेको हो । विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका हुन् ।…

Image

तितोपाटी-डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ ।…

Image

तितोपाटी- नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा…

Image

तितोपाटी- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा। बाबुराम भट्टराई शनिबार बिहान 'लेक्चर' भूमिकामा थिए। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई 'छलफल' भनेर बताएका छन। त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई 'नेपालको अर्थ राजनीतिको दिशा' शीर्षकमा बाबुरामले छलफल…

Image

तितोपाटी -सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारी खेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक…

Image

तितोपाटी - मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग…