Monday 5th October 2026
राम्रो नेपाल
Image

तितोपाटी - नेपाल सरकारले कोरोना कहरका कारण विदेशमा अलपत्र नागरिकलाई वैदेशिक रोजगार प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिडाले बताएका छन् । यससंगै कोरोना भाइरस (कोभिड १९) का कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्कने बाटो खुलेको छ । रोजगारदाताले…

Image

साउने सक्रान्ति सक्रान्ति पर्व फालेर लुतो आराम गरिन्छ पवित्र सुरु साउन बाट ब्रत नै बसिन्छ । शिवजी लाई चढाई जल शरण पर्दछन् पखाली हिलो आराम लिने कृषक गर्दछन् । शङ्ख घन्ट बजाई दियो बालेर प्राथना आगनबाट अगुल्टो फाली प्रभुको कामना। मदिरा मासु लसुन प्याज हुदैन खानलाई घुईचो लाग्छ साउन भरी…

Image

सुशिल बस्याल - साउने सक्रान्तिको सम्पुर्णमा मंगलमय शुभकामना ! साउने सक्रान्ति पर्व प्रायःजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थिति अनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने…

Image

तितोपाटी- विश्व नेपाली साहित्य महासंघ कुवेत शाखा र अनेसा च्याप्टर कुवेतको संयुक्त आयोजनामा गत सोमबार २०७ औं भानुजयन्ती मनाइएको छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको  रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर…

Image

महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन्।विशेषगरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भए पनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन्।महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए। राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथिको छलफलमा…

Image

~बधूशिक्षा भानुभक्तको ~ छन्द: तोटक IIS IIS IIS IIS सलगा सलगा सलगा सलगा अति सुन्दर शान्त महान तिमी । कति सज्जनको मन भित्र तिमी । १ । कविका बनका कविता सरिता । बिचमा नडुबी नहुने अब ता । २ । नबसी घरमा त गजाधरको । अलि पल्तिरको घरमा किन हो…

Image

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको टिप्पणी गरेका छन् ।नेता पौडेलले प्रधानमन्त्रीको राष्ट्रियताको कागजी बाघ दिनहुँ निरीह बन्दै गइररहेको समेत आरो लगाएका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताहरुसँगको ‘भर्चुअल’ छलफलमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले जति नै राष्ट्रियताको…

Image

गजल नेपाल बाहेक स्वप्नमा केहि देखेको छैन । कुनै रात साम्राज्यवादी सँग भेटेको छैन ।। पत्यौंदैनौ होला है म परदेशमै भए पनि पराईलाई वर आफ्नालाई पर हेरेको छैन ।। तिम्रो कर्तुत छताछुल्ल भएको छ हिजो तिमीले जसरी मैले सिमाना पेलेको छैन ।। छातीमा हात राखेर पटक पटक भन्छु म तिमीले…

Image

सरकार! हेलो सरकार ! मलाई लुट्न सिकाईदे कृषकको छोरो हु, तरकारी बिकाईदे । दोषीलाई लुकाएर घुस पैसा खाईस अरे निर्मला जस्ता कैयौं नारी तड्पिएर मरे । निर्दोषलाई फसाउँछस बुझ्दै छौ चलखेल तेरो लागि निर्माण भएन कुनै कानुनी जेल। राजनीतिलाई तन्दुरी जस्तै पोल्दैछ्स बिस्तारै आफ्ना कुरा ओकल्दैछ्स। भ्रष्टाचार फस्टाएर कहाँ सम्म…

Image

तितोपाटी - सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडाैं उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका सम्बन्धित जिल्ला भित्र मात्र संचालन गर्न पाउने गरि सार्वजनिक यातायात  संचालन गर्नलाइ सरकारले खुल्ला गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री…