Saturday 27th June 2026
प्रवास
Image

तीतोपाटी - सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन आगामी १० डिसेम्बर २०२१ शुक्रबारका दिन मंगाफ ब्लक ४ स्ट्रीट २४ स्थित मेमोरियल हलमा सम्पन्न हुने भएको छ । समाजका अध्यक्ष पुष्कर धामीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । कोरोना महामारीको कारण विगत २ वर्षदेखि अधिवेशन गर्न असम्भव…

Image

तीतोपाटी डटकम -नेपाल तामाङ घेदुङ कुवेतको अध्यक्षमा नाराण घलान तामाङ चयन भएका छन्। घेदुङको छैटौं अधिवेशन तथा ११ औं वार्षिकोत्सवले अध्यक्षमा तामाङलाई चयन गरेको हो । सुरेश ग्याबा तामाङको अध्यक्षता,घेदुङका केन्द्रिय सदस्य राम लामा घलानको प्रमुख आतिथ्यता र प्रबक्त्ता दिल पाख्रिनले सन्चालन गरेको अधिबेशन कार्यक्रम तथा वार्षिकोत्सब कार्यक्रम ५ नोभेम्बर…

Image

तीतोपाटी डटकम-दोहा – नेपालको छुट्टै इतिहास बोकेको निकै लोकप्रिय जुत्ता ब्राण्ड गोल्ड स्टारले कतारमा समेत औपचारीक शुरुवात गरेको छ।कतार स्थित एसियन टाउनको प्लाजा मलको पसल नम्बर ९९ बाट आफ्नो आधिकारीक विक्री शुरु गरको गोल्ड स्टारले गत सोमबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एवं कतारका पूराना…

Image

तीतोपाटी डटकम-कुवेतमा पहिलो पटक ठुलो संख्यामा नेपाली नर्स र अन्य स्वास्थ्यकर्मीहरु ल्याइने भएको छ।उनिहरुले कुवेतको स्वास्थ्य मन्त्रालयका मातहातका रहेका सरकारी अस्पातलहरुमा काम गर्ने छन। नेपालको एक मेनपावरले नोभेम्बर २४ तारिक कुवेतको स्वास्थ्य मन्त्रालयको प्रतिनिधिले परिक्षा लिने भन्दै ३०९ जना महिला र २०८ जना पुरुष नर्सको आवश्यकता रहेको बिज्ञापन छापेको छ।…

Image

तीतोपाटी डटकम-तमु समाज कुवेतले आफ्नो पाँचौं अधिबेशन सम्पन्न गर्दै अध्यक्षमा राजु तमू (गुरुङ)लाई दोस्रो पटक जिम्मेवारी दिएको छ। ५ नोभेम्बर २०२१ शुक्रबारका दिन कुबेतको फर्वानियामा रहेको सेफ नौशद रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता राजु तमूले गरेका थिए। तमु समाज कुवेतका संस्थापक तथा संरक्षक अमर तमूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमू पहिचान र…

Image

तितोपाटी- कुवेतको अन्तराष्ट्रीय बिमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको एक हप्ता भित्रमा ६५ हजार ७५९ यात्रुले आवत जावत गरेका छन गत आक्टोबर २४ तारिक बाट कुवेत मन्त्रिपरिषद्ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न स्वीकृति दिए संगै आक्टोबरको अन्तिम महीना सम्म कुल ६५ हजार ७ सय ५९ यात्रुले यात्रा गरेको छन। त्यसपछि…

Image

तितोपाटी- कुवेत सरकारले एक महीनामा कानुन उल्लंघन गरेको आरोपमा २ हजार १९० जना आप्रवासीहरुलाई देश निकाला गरिएको गृह मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा दुई हजार भन्दा बढ़ी पक्राउ परेका हुन। कानुन उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरी कुवेतबाट निष्कासन गरी कानुनी कारबाही गरिएको मन्त्री…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले आज ३ नोभेम्बर २०२१ दिन एक विशेष समारोहको बिच इजिप्ट मेला २०२१ को शुभारम्भ गरेको छ । 'एक्सपेरियन्स इजिप्ट 2021' नाम दिइएको उक्त मेला १३ नोभेम्बरसम्म चल्ने कुरा लुलु हाइपरमार्केटले एक प्रेस रिलिज सार्वजनिक गरि…

Image

तीतोपाटी - लुलु वली दिवाली २०२१ प्रवर्द्धन अन्तर्गत यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले शनिबार अक्टोबर ३० मा टेरेस मल, सल्मियामा रहेको लुलु एक्सप्रेस आउटलेटमा रंगोली प्रतियोगिता आयोजना गर्यो। भुइँमा रंङहरूको प्रयोग गरेर विभिन्न आकर्षक ढाँचाका सिर्जना गरिने गरिने रंगोली भारतमा 'लाइट्सको पर्व' मनाउने उत्सवहरूको अभिन्न अंग हो। लुलु…

Image

तीतोपाटी डटकम-मुलुक संघीयतामा गएसँगै सिंहदरबार गाउँ–गाउँमा पुगेको चर्चा खुबै चल्यो । तर, अहिले गाउँ–गाउँका युवा काठमाडौँमा आएर डिभी भर्नका लागि पासपोर्ट बनाउने लाइनमा तीन रातसम्म बास बसेको दृश्यले सिंहदरबार कहाँ छ भन्ने प्रश्न उब्जाएको छ । अलिकति मात्रै सेवाग्राहीको चाप बढी हुँदा नेपालका सरकारी कार्यालयको हालत कस्तो हुन्छ भन्ने थाहा…