Sunday 26th July 2026
प्रवास
Image

तीतोपाटी, काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई)ले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई हप्तामा साढे चार दिन मात्र काम गरे पुग्ने नियम ल्याउने भएको छ। युएईले यसअघि हप्तामा दुई दिन शुक्रवार र शनिबार मात्रै बिदा दिने गरेको थियो । जनावरी २ तारिखबाट भने शुक्रबार आधी दिन अनी शनिबार र आइतवार भने पुरा…

Image

तीतोपाटी - अलमुजैनी एक्सचेन्जले संचालन गरिरहेको १० लाख नेपाली रूपैयाँ भन्दा बढि धनराशी भएको "नमस्ते नेपाल" प्रमोसन अन्तर्गतको पहिलो हप्ताका विजेताहरूलाइ अलमुजैनीले विजेताहरूको बासस्थान रहेको इलाका मै गएर पुरस्कार वितरण गरेको छ । अलमुजैनी एक्सचेन्जको नमस्ते नेपाल प्रमोसनमा अलमुजैनी एक्सचेन्जबाट नेपाल पैसा पठाए बापत हरेक हप्ता ४ जना भाग्यसाली नेपाली…

Image

तीतोपाटी, काठमाडौं - बहराइनमा सञ्चालित एशियन यूथ प्यारा गेम्समा सहभागी नेपाली खेलाडी तथा पदाधिकारीहरूलाइ नेपाली राजदूतावास बहराइनले सम्मान गरेको छ। तेक्वान्दोमा आइतवार भएका प्रतिस्पर्धाहरुमा पलेशा गोवर्द्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत पदक तथा विशाल गर्बुजाले कास्य पदक जितेका थिए । खेलाडीहरु लगाएत प्रशिक्षक कविराज नेगी लामा, टोली नेतृत्वकर्ता तथा राष्ट्रिय…

Image

तीतोपाटी, काठमाडौं - रोजगारीका लागि कुवेत पुगेका बाग्लुङका मनप्रसाद दमाइ तीन बर्ष देखी परिवारसंग सम्पर्क बिहिन छन । बेपत्ता श्रीमानको खोजीका लागि मनकुमारी दमाइ यती बेला काठमाडौं आएकी छन । कुवेत गएको १० महिना सम्म श्रीमान घरमा पैसा पठाउने र सम्पर्कमा रहन्थे । मनकुमारी भन्छिन' श्रीमान एक्कासी सम्पर्क बिहिन भए…

Image

तीतोपाटी - मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटले कुवेतमा अाज ६ डिसेम्बर ६ मा ‘डिस्कभर अमेरिका विथ फोर्क एण्ड रोड २०२१’ शीर्षकको मेगा-प्रमोशनका साथ उत्कृष्ट अमेरिकी खाद्य पदार्थहरू प्रदर्शन शुरू गर्यो । एक हप्तासम्म चल्ने उक्त प्रदर्शनीको कुवेतका लागि अमेरिकी दूतावासका आर्थिक मामिला काउन्सिलर श्री प्याट्रिक एल चाउले कुवेतको लुलु…

Image

तीतोपाटी काठमाडौं - कुवेतलाई रोजगारीको थालो बनाएकी झापाकी सविना किस्कु(सतार) र सिराहाका ज्ञानदेव महतोको शब आज काठमाडौं ल्याइ पुर्याइएको छ । कतार एयरवेजबाट ल्याइएको शब मृतकहरुका आफन्तले त्रिभूवन विमानस्थलमा बुझेका हुन । राहदानी नम्बर १०७४२६३८ भएकी ३४ बर्षिय सबिना किस्कुको हृदयघातका कारण अक्टोबर २० तारिख मृत्‍यु भएको थियो । किस्कु…

Image

तीतोपाटी - यूनाइटेड अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीहरुद्वारा संचालित सगरमाथा सहकारी संस्थाको मासिक बचतबाट नेपाली रेस्टुरेन्ट खोलिएको छ । शुक्रबार यूएइको अजमानमा आयोजित एक कार्यक्रमका बिच हिमालय रेस्टुरेन्टको उद्घाटन गरिएको हो । उक्त बचत समुहले चितवनमा पनि १ करोड भन्दा बढीको लगानीमा सामुदायिक कृषि उत्पादनमा लगानी गरिसकेको अध्यक्ष देबिलाल रावतले बताए…

Image

जय आले, ०५ डिसेम्बर २०२१, कुवेत। कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर संघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सग्राँती” आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ। गत ०३ डिसेम्बर २०२१ मा संघका अध्यक्ष मनु भुजेल…

Image

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ । मञ्चका सचिव राजन श्रेष्ठले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका हुन् । मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको…

Image

सभापति राजेन्द्र विरही विधानतः १४ औं महाधिवेनको लागि महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधि सर्वसम्मत चयन तीतोपाटी - नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको वैदेशिक भात्रृसंगठन नेपाली जन सम्पर्क समिति कुवेतको १० औं वार्षिकोत्सव हिँजो ३ डिसेम्बर २०२१ शुक्रबारका दिन कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टको सभाकक्षमा शुभकामना आदानप्रदान,…