तीतोपाटी - कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई अभियुक्त विदेशमा पक्राउ परेका छन् । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा एकजनालाई बहराइन र अर्कालाई साउदी अरबबाट पक्राउ गरेको हो । कास्कीका अशोक गुरुङ बहराइनबाट र उदयपुरका गोविन्द मगर साउदी अरबमा पक्राउ परेका हुन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका दुवैजना वैदेशिक…
तीतोपाटी, काठमाडौं- फिनल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने २९ वर्षीय अमित थामी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो । पक्राउ परेका थामीले फिनल्याण्डमा सेक्युरिटी गार्डको प्रकृया शुरु गराउन शम्भु घले संग १ लाख ५० हजार आफ्नै बैंक खातामा मगाएका थिए । त्यसै…
तीतोपाटी, काठमाडाैं - वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीहरूले काठमाडौंका चार अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन पाउने भएका छन । विदेश जानेहरूले राहदानी(पासपोर्ट) र भिसा देखाएर सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन् । श्रम, रोजगार…
तितोपाटी- रोजगारी तथा अन्य कामका लागि कतार प्रवेश गर्नेहरूले कोभिड विरुद्धको खोप लगाएको ९ महिना पूरा गरेको भए अनिवार्य रूपमा बुस्टर डोज लगाउनुपर्ने भएको छ । कतारको सूचना केन्द्रले ट्विटर मार्फत यस्तो जानकारी दिएको हो । त्यस्तै कतार प्रवेश गर्नेहरूको ७२ घण्टाभित्र पीसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटिभ नआएसम्म…
तीतोपाटी - नेपाल पत्रकार महासंघ(एफएनजे) कुवेत शाखाले २ दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न गरेको छ । अनलाइन पत्रकारिता तालिममा एफएनजे सम्वद्ध कुवेत स्थित विभिन्न सञ्चारगृहमा सामुदायिक पत्रकारिता गरिहेका मिडियाकर्मीहरूले सहभागिता जनाएका थिए । भर्चअल अनलाइन माध्यमबाट गत १७ डिसेम्बर र २४ डिसेम्बर गरेर २ दिन सम्म संचालन गरिएको उक्त तालिममा…
तीतोपाटी - मध्यपूर्वको अग्रणी रिटेलर लुलु हाइपरमार्केटले कुवेतमा एक अद्भुत क्रिसमस र नयाँ वर्ष विशेष प्रमोसन साना सान्ता सहयोगीहरूको साथमा कुवेतको हाइपरमार्केटको शीर्ष व्यवस्थापनद्वारा हिजो २३ डिसेम्बरको दिन फरवानिया स्थित अल दजिज आउटलेटमा केक काटेर शुभारम्भ गरिएको छ । एक हप्ता सम्म चल्ने उक्त प्रमोसन सुविधा कुवेतका सबै लुलु हाइपरमार्केट…
दोहा (जीएनएन) -- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले आफ्नो १९ औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ । एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन २००३ मा स्थापित संस्थाले एक बृहत कार्यक्रमका बिच आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत लक्ष्मण…
कुवेत सरकारले यात्राबाट फर्केकाहरू सबैले १० दिन होम क्वारेन्टिन बस्नु पर्ने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आइतबार २६ डिसेम्बरदेखि लागु हुने गरि सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ९ महिनाअघि लगाएकाहरूलाई जनवरी २ तारिखसम्म तेस्रो शट लगाउने निर्णय…
तितोपाटी - तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ । "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक…
टाइशिट ३० डिसेम्बर साँझ माहबुल्लामा हुने गैरआवासीय नेपाली संघ NRNA कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको NRNA अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त…
![]()