तिताेपाटी - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी…
तितोपाटी - कतार प्रहरीले एक गैर आवासीय नेपालीलाई पक्राउ गरेको छ। सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ परेका हुन्। कतार प्रहरीले राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो। पिगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको प्रहरी…
तितोपाटी - विदेश जाने कामदारको श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने व्यवस्था हुने भएको छ । सरकारले वैदेशिक रोजगारीमा दोहोर्याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिए । ताहचलस्थित कार्यालयमा पुगेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्थालाई सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको बिष्टले बताए…
तितोपाटी - समाज जति विकसित भएर गएको छ समाज भित्रका व्यक्तिहरू त्यति नै जंगली बन्दै गएका छन् । नैतिकता, अनुसाशन, इमान्दारीता भन्ने कुरा कागजमा लेख्न र मुखले बोल्नका लागि मात्र सिमित भएका छन् । समाजमा हत्या, हिंसा, लुटपाट, बलात्कार जस्ता कुराहरू अाजभोली सामान्य जस्तो लाग्न थालेका छन् । कसैले कसैको…
तितोपाटी - बुटवलका सुवास अर्याल त्यतिबेला झस्के, जब उनलाई राम्रो काम लगाइदिने भन्दै कमिसन स्वरूप पैसा लिने दुबईका दलालले उनको फोन नै उठाउन छाडे। सुवासले दुबईमा काम गर्ने आफ्नो भिनाजुसँग सापटी मागेर राम्रो जागिर लगाइदिन भन्दै गणेश गिरीलाई २ हजार दिर्हाम्स (६४ हजार रूपैयाँ) दिएका थिए। गिरीले न सुवासलाई काम लगाइदिए,…
तितोपाटी - नेपाली राजदूतावास कुवेतले अागामी नोभेम्बर १६ तारिक २०१८ शुक्रबारका दिन कुवेतमा रहेका वैधानिक नेपालीहरू लक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । राजदूतावासले अाज एक सूचना जारी गरि स्वास्थ्य शिविर मेट्रो मेडिकल केयर फरवानियामा गरिने जनाएको हो । दूतावासद्वारा जारी गरिएको सूचनामा जनाइए अनुसार नेपाली राजदूतावास…
तितोपाटी - दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी हिमाल कँडेलले अष्ट्रेलियाको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ठ अवार्ड पाएका छन् । अष्ट्रेलियामा रहेका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुमध्ये उत्कृष्ठलाई दिईने ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ अवार्ड र विद्याबारिधी गरिरहेका विद्यार्थीहरुलाई उनीहरुको अनुसन्धानका आधारमा दिइने ‘एकाडेमिक एक्सिलेन्स: पोस्टग्राजुएट रिसर्च’ को अवार्ड…
तिताेपाटी - प्रवासी नेपाली एकता मञ्च ओमन द्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको रुबि स्थिति अल मासा हलमा अक्टोबर १९ तारिक बडा दशैकाे दिन भब्यताको साथ सम्पन्न भएको छ । बिजया दशमीको दिन ओमनमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले पनि भब्यताका साथ दशैँ पनि मनाए । प्रवासी नेपाली एकता मञ्च ओमनको कार्यदल…
तितोपाटी - कुवेतमा हृदयघातका कारण झापा शनिश्चरे -६ स्थायी घर भएकी हर्का माया बिश्वकर्माको मृत्यु भएको छ । घरेलु कामदारमा ५ बर्ष पहिले कुवेत आएकी हर्का माया १६ अक्टोबर २०१८ का दिन कुवेतको सभानासिर स्थित फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले धन…
तितोपाटी - लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचको संयुक्त प्रस्तुतीमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०७५ को कार्यक्रम सम्पन्न भएको छ । खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा हिजो बिजया दशमीको दिन कुवेतमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले भब्यताका साथ दशैँ मनाए । अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष सोम रसाइलीको सभापतीत्वमा…
![]()