बसन्त थापा- कुवेतको जहारा अस्पतालमा उपचारार्थ रहेकि पिडित सुमित्रा बिस्वकर्मालाई लामो समय देखी कुवेतमा कार्यरत समाज सेवी, केबी बीस्वकर्मा, द्वारा संकलित रकम ५०१ कुवेती डिनर अर्थात नेपाली ( एक लाख बयासी हज़ार)सहयोग प्रदान गरिएको छ। पर्वत जिल्ला स्थित मंडी गाऊँ पालिका : ६ घर भएकी सुमित्रा ८ महीना पहीला घरेलु…
तितोपाटी - प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारले कुवेतमा धमाका मचाउने भएका छन । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यहि आउँदो जुलाई १९ तारिक शुक्रबारको दिन ख्यातिप्राप्त कलाकारका साथमा बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो । आज फर्वानिया पार्कमा…
तीतोपाटी-मैत्रिपूर्ण फुटबलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा कुवेत नेपालमाथि हावी भएको थियो तर, गोलरक्षक किरण चेम्जोङको केही उत्कृष्ट बचाउ गरे । खेल अवधीभर कुवेतले गोलका लागि परेको प्रयास मध्ये ६ वटा सही दिशामा थियो भने नेपालले एक पटक मात्र त्यस्तो अवसर बनाएको थियो ।…
तितोपाटी - अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियमा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले नयाँ आप्रवासी नीति ल्याएका छन् । बुधबार प्रधानमन्त्री मरिसनले घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलिया आउने आप्रवासीहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्याइने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । खास…
तितोपाटी - ओमानमा ज्यान गुमाएका फूलमाया तामाङसहित ८ नेपालीको परिवारले क्षतिपूर्ति पाएका छन् । मस्कटस्थित नेपाली दूताबासको सक्रियतामा ओमानमा ज्यान गुमाएका ८ नेपालीको परिवारले क्षतिपूर्ति पाएका हुन् । इलामकी फूलमायाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनको परिवारले ब्लडमनी वापत ६५ सय ओमानी रियल अर्थात साढे १८ लाख रुपैयाँ पाएका छन्…
तितोपाटी - नेपालको राष्ट्रिय फुटबल टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडिहरु २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने…
तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव अतिथि कलाकार अमित बराल र शान्ता परियारको साथमा सम्पन्न भएको छ । चर्चित लोक दोहोरी गायिका शान्ता परियार र नेपाल आइडल सिजन २ का टप ५ का प्रतिस्पर्धी गायक अमित बराल लगायत कुवेतका चिरपरिचित स्थानीय कलाकारहरुको साथमा कुवेतको जिलिब स्थित नोटिमघम ब्रिटिश स्कुलको…
तिताेपाटी - लुम्बिनी समाज नेपाल कुबेतको आयोजनामा भोलि शुक्रबार हुन् गईरहेको “लुम्बिनी मेगा म्युजिक सो २०१९” को लागि नेपालबाट आउने अतिथि कलाकारहरु आज कुबेत आईपुग्ने समाजका उपाध्यक्ष एबम कार्यक्रम संयोजक रमेश पाल्पालीले जानकारी गराएका छन । लुम्बिनी समाजले पहिलो पटक आयोजना गर्न लागेको बिशेष साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक पुस्पन प्रधान,…
तितोपाटी - बिश्वकर्मा समाज नेपाल कुवेतले गुल्मी जिल्ला चन्द्रकोट गा.बि.स वाड न. ७ रुपाकोट स्थायी घर भएका दुबै मृगौला पीडित गोपाल बिश्वकर्मा लाई ५२ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । केही समय पहिले देखि गोपालको दुबै मृगौला फेल भएको थियो । घरको आर्थिक अवस्था कमजोर भएकोले उनको उपचारमा…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम फवार्निया स्थित अडिटोरियम हलमा हिजो ८ तारीक सुक्रवारको दिन सम्पन्न भएको छ । उक्त ऐतिहासिक प्रथम अधिबेशन समारोहले प्रेम बहादुर बिश्वकर्मा लाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन । मोना कुवेतको संयोजक प्रेम…
![]()