तीतोपाटी- भोजपुर सेवा समाज कुवेतले जिल्लाको बिकट ५ वटा गाउँको लागि १/१ वटाको दरले ५ वटा स्टेचर बितरण गरेको छ। जिल्लाको साल्पा सिलिछो गाउँपालिकाको वडा नम्बर ५ अन्तरगत्को तल्लो बिङमा, माथिल्लो बिङमा, पङ्खथला, तेन्दो र बाक्सिन्दा गाउँहरुबाट गाउँमा स्टेचर नहुदा बिरामीहरुलाई अस्पताल सम्म लैजान कठिन भएको, छिमेकी गाउँमा माग्न जादा…
तिलाचन बस्याल/ कुवेत- हरेक गतिविधि आफैमा सन्तोषजनक मिलावट रोज्छन् औलाहरुमा गुलियो लगाएर एकछिनको लागि गुलियो रसपान गराउने भनौ या औलो चटाउने परम्परा अध्यागमनमा जौ चढाउने ब्रह्माण्ड देखि खसिको टाउको आफ्नो लमित्वमा अङ्कमाल गर्ने चाहना कुनै बिधान अथवा खगोल शास्त्रमा खोज्नुपर्ने अवस्था आएमा बैवाहिक चाणक्यको दुर्लभता भित्र पर्ने सम्भावना शून्य हुन्छ…
बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको ९ औ वार्षिकउत्सव तथा ५आै अधिवेशन कुवेत स्थित फर्वनियाको द्धाही प्यालेसमा हिजो मार्च एक तारीख सुक्रवारको दिन भव्यरूपमा सम्पन्न भएको छ । गोबिन्द बरालको अध्यक्षतामा सम्पन्न रहेको उक्त कार्यक्रममा कुवेत स्थित नेपाली दूतावास बाट तृतीय सचिब मनोज सिंहको प्रमुख अथित्य रहेको थियो भने संस्थाको…
तीतोपाटी- साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर ९जेल०…
तीतोपाटी-अन्तर्राष्ट्रिय झापाली समाजलाई न्यूयोर्क सिटीले सम्मान गरेको छ । संसारभरी छरिएर रहेका प्रवासी झापाली नेपालीहरुको साझा संगठन ‘अन्तरराष्ट्रिय झापाली समाज’ लाई आज एक कार्यक्रमका विच कहिल्यै नसुत्ने शहर न्यूयोर्कले सम्मानित गरेको हो । International Mother Language Day को अवसरमा गत २६ फेब्रवरीको दिन न्यूयोर्कमा आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरिएको…
तीतोपाटी- कुवेत स्थित नेपाली दूतावास भोली अर्थात फेब्रवरी २८ तारीख़ बिहिबारको दिन बन्द रहने भएको छ। ताप्लेजुंगमा आज हेलिकॉप्टर दुर्घटनामा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रि रबिन्द्र अधिकारी लगाएत अन्य ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकोमा भोलि बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको…
तितोपाटी - कुवेतको साफा नेशनल क्लिनिङ कम्पनीमा कार्यरत नेपालीहरुबाट नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदल र इन्द्र चौधरीको संयोजकत्वमा संकलन गरिएको ४६,१०५ रुपैयाँ आर्थिक सहयोग साउदी अरेबियामा मृत्युदण्ड सुनाइएको जलेश्वर चौधरीलाई बचाउनको लागि बहराइन एक्सचेञ्ज कम्पनी मार्फत उशल चौधरीको नाम पठाइएको छ । चितवन जिल्ला खैरहनी नगरपालिका १०…
तितोपाटी-पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा पोखरा हेम्जा निवासी हरि कुँवर रहेका छन् । उनको २९ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको हो ।उनी ९ वर्षदेखि पोर्चुगलमा रहँदै आएका थिए। ब्रेन ट्युमर पीडित कुँवरको उपचारका क्रममा मृत्यु भएको हो ।मृतक कुवँरको आज मंगलबार लिस्वनमा…
तीतोपाटी-एकपछि अर्को घटनाक्रमले ब्यापकता पाएको अस्ट्रेलियाको नेपाली समुदायमा फेरि सोमबार एउटा नराम्रो समाचार आएको छ। यहाँको समाचार संस्था च्यानल सेभेनले सिड्नीबाट करिब सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएको जनाएको छ। सिड्नीको रोयल नेशनल पार्कमा रहेको फीगर एट पुल्स भन्ने समुन्द्री पोडी…
तीतोपाटी विकासउन्मुख देश हरु आज क्रमिक रुपले बिकसित हुँदै छन तर पनि नेपाललाई बिभिन्न समस्याले नसताएको भने हैन, एसियाकै सबै भन्दा पुरानो तथा अनेकौ जातजाती , भाषा भाषि , अनेकौ धर्म संस्कृति विविधतामा एकता ले विश्वमा चिनिने देस नेपाल , तर बिकासमा तिव्र रुपले अघि बढ्न सकिरहेको छैन। प्राकृतिक स्रोत…
![]()