होम कार्की - नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) र अफ्रिकन मुलुक मौरिसससँग जेनेभामा द्विपक्षीय श्रम सम्झौता गर्ने भएको छ । जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकी महासभाका अवसरमा दुई देशसँग सम्झौता हुन लागेको हो । जुन १० देखि २१ सम्ममा आईएलओको महासभा हुँदै छ। महासभामा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार…
तितोपाटी- ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन्। काठमाण्डौको बौद्धमा रहेको ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महिना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन। अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर…
तितोपाटी - दर्शन सांगीतिक धमाका २०१९ को लागि नेपालबाट अतिथि कलाकार द्वय अहिलेका चर्चित नायक पल शाह र नेपाल अाइडल २०१७ को सेकेण्ड रनर अप गायक प्रताप दासलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । कलाकार द्वय दर्शन ठकुरी समाज कुवेतले उसको ५ अाैं वार्षिकोत्सवको अवसर पारेर भोली शुक्रबार…
तितोपाटी - वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमाथि लादिएको सिन्डिकेट नहट्दै कतार जाने कामदारमाथि सिन्डिकेट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका बाबजुद परराष्ट्र मन्त्रालयले एक निजी कम्पनीलाई स्थानीय एजेन्टमार्फत कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालन गर्न अनुमति दिएसँगै अर्को सिन्डिकेट सुरु भएको हो । कामदारबाट कुनै शुल्क नलिने गरी…
तितोपाटी - नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्व रहेको नेकपाको प्रबास शाखा नेपाली जनप्रगतिशिल मोर्चा कुवेत गठन भएको छ । प्रबास शाखा कुवेतको अध्यक्षमा बिकल्प मनोनित भएका छन । बिकल्पको अध्यक्षतामा २१ सदसीय समिति निर्माण भएको छ । उक्त समितीमा उपाध्यक्षहरु अमर, हरिस र करिश्मा मनोनित भएका छन् । त्यसैगरी महासचिवमा…
लक्ष्मण खनाल, यूएई- भोलीपल्ट शुक्रबार । खाडीमा शुक्रवारको महत्व नै छुट्टै । हप्तामा ६ दिन काम गरेर आउने शुक्रबार साथीभाई भेटघाट, किनमेल र नेपालीले गर्ने कार्यक्रमहरुमा गएर दुःख विर्सिने परदेशी मध्ये म पनि एक हुँ । त्यसैले विहिवार नै मिनि शुक्रबार जस्तै लाग्छ । हो, म विहानै देखि भोलीको पर्खाइमा दुबईका सडकहरुमा…
तिलक भण्डारी(कमल) - हाम्रो जीवनको उदेश्य के हो? हामी किन र के का लागी प्रदेशमा बस्न बाध्य र्छो ? जस्ता बिषयको गहन अनुसन्धान आफैबाट शुरूवात गर्नुपर्छ । भनिन्छ समय, जवानी र बालापन बितिसकेपछि कहिल्य पनि फर्केर अाउँदैन । त्यसकारण हाम्रो लक्ष्य उदेश्य के हो भन्ने जानकारी भएन भने परदेशीको जिवन न…
नेपाली जन एकता सेवा समाज कुवेतले हिँजो जुन ४ तारिक एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि संस्थाको चाैथो वार्षिक उत्सव तथा तेश्रो अधिवेशन सम्पन्न गरेको छ भने नयाँ कार्यकालको लागि पुनः मुक्त बहादुर बिकको नेतृत्वमा संरक्षक तथा सल्लाहकार सहित २७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । कुवेतको फरवानियामा संस्थाका अध्यक्ष…
तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौँ युवा परेका छन् । सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ ।रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाप, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा…
निरुमाया खड्का - नारी बिना संसार चलेकाे छैन तर पनि हाम्राे समाजमा किन भेदभाव गरिन्छ? जब एउटी अामाले पेट बाेक्छ,त्यसपछि ३/४ महिना गर्भ मै छाेरा छ कि छाेरी भनेर चेकजाँच गरिन्छ, त्येसपछि छाेरी छ भन्ने बित्तिकै क्युरेट गर्छन र छाेरा भए जन्म दिन्छन् । यदि अकल झुकलमा छाेरीकाे जन्म भयाे…
![]()