Tuesday 19th May 2026
प्रवास
Image

तितोपाटी - विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाइ सरकारी खर्चमा स्वदेश फर्काइने भएको छ । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश…

Image

सुरज मास्के - हामी धेरै नेपालीहरु आफुले भने जस्तो नभए राम्रै कुराको पनि विरोध गरिरहन्छौं अनि कतिले नबुझेरै, कतिले बुझ पचाएर यस्ता कुराहरु शेयर गरिरहेका हुन्छौं । हिँजो आज फेसबुक तिर एउटा पोष्ट भाइरल भइरहेको छ, गैर आवासीय नेपाली संघको बारेमा । एक सचेत नागरिक अझ भनौं खाडीको रोजगारीको भरमा…

Image

तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ। रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ…

Image

तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा हुन लागेको जागरण अभियानको तयारी पुरा भएको बुझिएको छ । जन-सम्पर्क समिति कुवेतले यहि २८ जुन शुक्रबारको दिन कुवेतको जलिब स्थित पपिन्स हलमा जागरण अभियानको कार्यक्रम गर्दैछ ।  कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनानुसार देशका ७७ वटै जिल्ला र विदेश स्थित…

Image

किरात याक्थुङ चुम्लुङको अध्यक्षमा राजेन्द्र साम्याङखाम लिम्बु तितोपाटी - “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २१ जुन २०१९ तदानुसार ०६ असार २०७६ शुक्रबारको दिन दोहा स्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको दशौं अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साम्याङखाको सभाध्यक्षता, नेपाल आदिवासी जनजाती महासंघ कतारका…

Image

तितोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति ओमानको अधिवेशन जुन २८ तारिक शुक्रबार  हुने भएको छ। उक्त अधिवेशनमा विश्व भरिबाट बिभिन्न देशका एनआरएनएन अभियान्ताहरूको सहभागिता हुुने बुझिएको छ । गैर आवासीय नेपाली संघ आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ मा हुने मिति तय भए लगतै ओमान लगाएत…

Image

तितोपाटी - धरानका केदार घिमिरे हामीसँग अबुधाबीमा भेटिए। त्यहाँ हामीले उनको वैदेशिक रोजगारीको बारेमा छोटो कुराकानी गर्‍यौँ। उनी सुरुमा ट्याक्सी चालकको रूपमा गएका थिए। अनुभव थिएन। मात्र विदेश जान्छु भन्ने सोच थियो। त्यहाँ ३ वर्ष काम गरे। अबुधाबीको तातो घाममा दिनभर दौडिनुपर्थ्यो। घरीघरी वरपरको धुलो उडाएर बाटोमा भरिन्थ्यो। आफ्नो भविष्यको…

Image

तितोपाटी - मलेसियामा आपसी झगडाका क्रममा घाइते भएर उपचारका क्रममा मृत्यु भएका एक नेपालीको शव जिफन्ट सहयोग समुहको पहलमा नेपाल पठाइएको छ । धादिङको गुम्दी १ का कालु बहादुर तामाङको गत मे १७ तारिकको दिन उपचारकै क्रममा ईपोस्थीत स्थानीय एक अस्पतालमा मृत्यु भएको थियो । अवैधानिक रुपमा मलेसियामा बस्दै आएका…

Image

तितोपाटी- नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकता भए संगै, प्रवासमा रहेका संगठनहरुबीच कुवेतमा पनि दुई पार्टीका वैदेशिक भातृ संगठन बिच एतिहासिक एकता भएको छ। संघिय समाजवादी फोरम नेपालको नेपाली संघीय समाज कुवेत र नयाँ शक्ति नेपालको अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत बिचको एेतिहासिक एकता कार्यक्रमबाट निर्मल स्याङ्तान नामाङको अध्यक्षतामा…

Image

तितोपाटी - तितोपाटी डट कम बाट कुवेतमा मृत्यु भएकी झापाकी सुमित्रा लिम्बुको परिवारजन सम्पर्कमा नआएर शव नेपाल पठाउन असहज भएको विषयको समाचार हिँजो प्रकाशित भएपछि आजै नेपालबाट मृतकका भाइ नेपाली राजदूतावासको सम्पर्कमा आएको कुरा नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहादुर मगरले जानकारी दिएका छन् । घरेलु कामदारको रूपमा कुवेतमा…