Tuesday 29th September 2026
प्रवास
Image

हरीकृष्ण न्यौपाने- कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेतमा फेब्रुअरी २४,२०२० का दिन सम्ममा इरानको मसादबाट आएका ३ यात्रीहरुमा कोरोना भाइरस(१९)को संक्रमण भएको आशंका ब्यक्त गरेको छ। कुवेत टाइम्स तथा आइमान मात अनलाइन पोर्टरलमा प्रकाशित समाचारमा जनाईए अनुसार कोरोना भाईरसरको संक्रमणको आशंका देखिएका इरानको मसादबाट फर्काइएका यात्रीहरुमा ५३ बर्षिय कुवेती नागरिक,६१ बर्षिय साउदी…

Image

तितोपाटी- सरकारले दक्षिण कोरियाबाट नेपाल जाने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ । करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो । कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य…

Image

तोयानाथ उपेक्षित - कोरना भाईरस अर्थात कोभिड-१९ अब विश्वभरी फैलदै गएको छ । चीनबाट मात्र कोरना आउछ भन्ने भुलौ अव कोरोना जताततै देखिन थालेको छ । यसले विश्वलाई सताउन शुरु गरिसकेको छ । कोरोनाको कहरले दक्षिण कोरिया सरकार अतालिसकेको छ । चीनपछि दोश्रो कोरोना प्रभावित देश दक्षिण कोरिया बनेको छ…

Image

हरि कृष्ण न्यौपाने- कुवेतको स्वास्थ्य मन्त्रालयले फेब्रुअरी २२,२०२० का दिन सम्म कोरोना भाइरस संक्रमितहरु कुवेतमा नभएको जनाएको छ।।एक प्रेश बिज्ञप्ति निकाल्दै मन्त्रालयले भनेको छ “अहिले सम्म कुवेतमा कोरोना भाईरसको लक्षण भएका बिमारी भेटिएको छैन"। यसै बिच इरानमा कोरोना भाइरसको संक्रमण शुरु भए पछि कुवेत सरकारले इरानमा भएका करिब ७०० जना…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको सम्पुर्ण पूर्व तयारी अन्तिम भएको जनाएको छ। भलिबल खेलको लागि हल लगायत सबै ब्यवस्थापकिय तयारी पुरा गरिएको कुरा प्रतियोगिता अायोजक…

Image

तोयानाथ उपेक्षित - विरोधको पनि एउटा सिमा हुन्छ । विरोध गर्नु भनेको जे मन लाग्यो त्यो बोल्ने छुट होईन । अहिले प्रम ओलीको दाँया हात भाचिएको छ भन्नेहरुले अब प्रम ओलीतिर ताकेर आर्चरी खेलीरहेका छन । यो मौका हो उनीहरुको कुण्ठा पखाल्ने । गोकुल बास्कोटाले प्रमको विश्वासमाथि आची गरिदिएपछि काखी…

Image

तितोपाटी - १८ औं एम.बि. बमजन गोल्ड कप फुटबलको उपाधि पुर्वेली टाइगरले जित्न सफल भएको छ। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १८ औं एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट कुवेतको फाहाहिलस्थित सुकसबाहमा रहेको फुटबल मैदानमा हिँजो सम्पन्न हुँदा विजेता पुर्वेली टाइगरले मंगाफ फुटबल टिमलाइ ४ का बिरूद्ध ६ गोल…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमले सहभागिता जनाउने छन् । हिँजो शुक्रबार…

Image

हरि कृष्ण न्यौपाने – लामाचौर-१६,पोखरा, कास्की घर भई कुवेतमा कार्यरत सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचार गराइ रहेको अबस्थामा मृत्यु भएको छ। नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचाररत अबस्थामै हिजो फेब्रुअरी १८, मंगलबार २०२० का दिन बेलुका मृत्यु भएको पुष्टि भएको…

Image

हरि कृष्ण न्यौपाने – सरमथली-५, पाथिखर्क-रसुवा घर भई कुवेतमा कार्यरत धनकृष्ण ग्याबाको हिजो फेब्रोवरी-१८,२०२० मंगलबार बेलुकी हृदयघातका कारण मृत्यु भएको छ। नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार राहदानी नं.-०८७७०२९५ का मृतक धनकृष्ण ग्याबा कुवेतको इनास कम्पनिमा कामका लागि आएको भए पनि केही समय देखि…