Friday 2nd October 2026

झापाली समाज कुबेतको चौथो अधिबेशन स्थगित


तितोपाटी -झापाली समाज कुबेतले आउदो मार्च ६ मा गर्न लागेको चौथो महाधिबेशन स्थगित भएको छ। विश्वभरी फैलिएको कोरोना भाईरस को संक्रमण कुबेतमा पनि देखिएको ले तत्कालको लागि अधिबेशन स्थगित गरिएको समाजले एक सुचना जारी गर्दै जानकारी गराएको छ ।

समाजका अध्यक्ष लोमश बास्तोला र महासचिब प्रसाद तिमल्सिनाद्वारा हस्ताक्षरित् सुचनामा कोरोना भाइरस प्रकोप बिश्व भरि फैलिएको र त्यसको प्रबाह कुबेतमा पर्दै गएको छ । तसर्थ कुबेत सरकारले पनि बिभिन्न सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझाब दिइरहेको अवस्था छ भन्दै झापाली समाजको सुचनामा भनिएको छ – कुबेत स्थित नियोग र नेपाली समाजका बुद्दिजिबी तथा बिभिन्न बिशिस्ट व्याक्तिहरुको सल्लाह सुझाव अनुशार सबैको जिबन र स्वास्थ्यको लागि गम्भीरता पुर्वक ध्यानमा राख्दै कोरोना भाईरसको संक्रमण अन्त्य भई सहज बाताबरण नबनेसम्म का लागि अधिबेशन स्थगित गरिएको उल्लेख गरिएको छ ।

झापाली समाज कुबेतले जारी गरेको सुचना जस्ताको तस्तै:-

 


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...