"सपनाको झोला" -राम भण्डारी कहिले उड्ला मेरो विमान सपना बोकेको मलाई दृढ इच्छा छ माटोको मिठो बासना सुंघ्ने आफ्नै पाखा पखेरामा बेस्सरी कुद्ने । आजभोली भन्दै किन यसरी रोकेको बाबाको अन्तिम ईच्छा मेरो अनुहार हेर्ने के पुरा होला त? उड्ने बाटोमा कोरोना भएर होकी मलाई डर लागेको छ कि बिसान…
तोयानाथ उपेक्षित, वास्तवमा गायक पशुपति शर्माले गाएको "लुट्न सके लुट कान्छा" बोलको गित यतिबेला झन सान्दर्भिक लाग्न थालेको छ । शायद मन्त्री योगेश भट्टराईकै अधिकार क्षेत्रमा पर्दो हो विमान र उडानका कुरा । एक पटक तपाईहरुको निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछु । सरकारले अहिले विदेशमा रहेका नेपाल फर्कन खोज्ने नेपालीहरुलाई…
गाउँघरका मानिस आफ्नै गाउँ शून्य बनाएर भारी गुन्टा बोकी सहर तिर प्रबेश गरे। कोहि रोजगारिको लागि,अध्ययनको लागि,सुख सयल सँग जिन्दगी बिताउन सहरतिरै आकर्षित भए। श्रीमान बिदेश पसे पश्चात् श्रीमतीहरु गाउँमा नबस्ने संस्कार जस्तै भएको छ । बिस्तारै शुन्य हुँदै रित्तिएका छ्न गाउँहरु । बिहान साँझ घरगोठबाट निस्किएका धुवाँले र लिपिएका…
घरमा हुँदा सबै सँग लडि लडि खाने बानी। हातमुख जोर्न पाइन्थ्यो दिनभरि खेल्दा नि ।। हैट ! परदेशमा त प्यास लाग्दा पनि सहजै पिउन पाइदैन एक मुठी पानी। त्यसै माथि साहुकी कान्छी छोरी कामदारलाइ सधैं कच कच गर्ने बानी। दिन रात नभनी गुलामी गर्नु छ यहाँ उठ्न नसक्ने गरि बिरामी…
बार्सिलोना। गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टा कार्यसमितिले सामूहिक राजीनामा बुझाएको छ। माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संलग्न रहेको समाचार बाहिरिएपछि १९ सदस्यीय कार्यसमितिले नै राजीनामा गरेको हो। यसैबीच छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनको विवरण भने गोप्य राखिएको छ। ग्लोबल नेप्लिजसंग कुरा गर्दै पांच…
हरि कृष्ण न्यौपाने - घर फर्किने दिन कुरेर आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई भोलि जुन-१०,बुधबार,२०२० बाट फर्काइन शुरु गरिने भएको छ। भोलि जजिरा एयरको २ वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुनेछ । नेपाली राजदूतावास कुवेतकी सुचना अधिकारी द्वितिय सचिब जानकी ओझाको अनुसार भोलि १० जुन बुधबार…
हरि कृष्ण न्यौपाने - घर फर्किने दिन कुरेर आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई भोलि जुन-१०,बुधबार,२०२० बाट फर्काइन शुरु गरिने भएको छ। भोलि जजिरा एयरको २ वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुनेछ । नेपाली राजदूतावास कुवेतकी सुचना अधिकारी द्वितिय सचिब जानकी ओझाको अनुसार भोलि १० जुन बुधबार…
"संघर्ष गरेकी छु" खाएर होस या नखाएर दुःख त सधैं गरेकी छु । खै कसरी सुनाउँ, आफै अन्योलमा परेकी छु ।। सबैले भन्छन कति खुसी छस है तँ तर संगी साथीसँग अलग सरेकी छु । खायर होस या भोकै दुःख त गरेकी छु ।। कोहि भोकमरीले रोएका छन, कोहि रोगले…
##मुक्तक## आज मात्र हैन हरेक दिन रात भएको छ। यस्तो लाग्छ कि ठुलो बज्रपात भएको छ। किन बुझ्दैन अझै सम्म पनि यो समाजले चोखो मायाको तगारो नै जात भएको छ। (१) हारी सके यो दुनिया पक्षपाती बाट। दुःखेको छ मन मुटु हिजो राति बाट। जसलाई आफ्नै सम्झेर सर्वस्व सुम्पिए उही…
गजल मुतकारिब मुसम्मन सालिम १२२ १२२ १२२ १२२ खडेरीको पानी पिलायौ तिमीले । अनौठो जवानी पिलायौ तिमीले ।। समस्या परेको समाधान जस्तै हुँदा झन् सिरानी पिलायौ तिमीले ।। चमेली र बेली गए साथ छोडी बिगारेर बानी पिलायौ तिमीले ।। गरेको छु मैले हिजो आज थोरै बोतलमा लगानी पिलायौ तिमीले ।।…
![]()