Thursday 27th August 2026
प्रवास
Image

तोयानाथ उपेक्षित, आगामी मे ३० पछि कुवेतको जनजीवन सामान्य रुपमा फर्कने कुरा यहाँको सरकारले गरिरहदा मानिसहरुमा थप त्रास पनि बढिरहेको छ । तर सधै भरी लकडाउनमा राखेर जनजीवन पनि चल्ने अवस्थामा रहदैन । यसै बीच कुवेत सरकारले आगामी बुधवारका दिन ३० मे पछि कुन रुपमा र कसरी लकडाउन खोल्ने भनेर…

Image

रोजिना ढुङ्गाना- गोठालो जाँदा को दिन सम्झेर ल्याउदा आज पनि दुख लागेर आउछ ।सबै साथिहरु एकै ठाउँ मा बसेर गट्टि खेल्ने , कबडि खेल्ने अनि कैले काहि त डोरि नाघि पनि खेल्थे।म भने रमिता मात्रै बन्थेँ म पनि त खेल्न सक्थेँ अनि रहर पनि नलागेको काँहा होर! तर पनि मेरा…

Image

नारायण अधिकारी- अरुले तपाईं भनोस नभनोस् आफै मपाईं भनेझैँ , आफुले गरेका कमि कमजोरी सम्झेर जब सम्म आत्मा आलोचना आत्मा ग्लानी र हिन्ता बोध गर्दैनन् तब सम्म कुनै पनि कुरा ( समाज सङ्गठन रास्ट्र) को सुदृढीकरण हुदैन। देखावटी र बनावटि प्रतिबद्धता मात्र भइरहयो औपचारिकता निभाउन सकेनौ ।सर्बहाराको निम्ति भनेर ल्यायको…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा थप ९०० जना सहित संक्रमण संख्या २०, ४६४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित १४८ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या २०,४६४ जना मध्य ५,७४७ जनाले स्वास्थ्य…

Image

जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…

Image

तितोपाटी - प्रवासी नेपाली एकता मञ्च ओमानले भिडियो कन्फरेन्सबाट बैठक सम्पन्न गरेको छ । बैठकमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ओमानमा कार्यरत नेपालीको समस्या लगायत हालै नेपालको नयाँ नक्सा आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेको विषयमा गम्भीरतापूर्वक छलफल भएको प्रवक्ता पुर्ण पहाडीले बताएका छन । प्रवासी नेपाली एकता मञ्च ओमानले…

Image

तोयानाथ उपेक्षित, सरकारले कोभिड १९ बाट मुलुक जोगाउन भन्दै अन्तराष्ट्रिय उडान समेत जेष्ठ मसान्त सम्मलाई बन्द गरेको अवस्थामा विदेशमा विचल्ली पर्नेहरु झन त्रास र अभावमा बस्न बाध्य भएका छन । यो निश्चित छैन की कहिले खुल्छ ? प्रम को संसदमा भएको सम्बोधनले पनि यहि कुरा स्पष्ट पारेको छ विदेशमा रहेका…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्युु भएको छ । पछिल्लो २४ घन्टामा ९५५ जनामा कोरोना संक्रमण भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या १९,५६४ पुगेको छ, भने  १३८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…

Image

राणा ध्वज लामा- कुवेत सरकारले जारी गरेको २४ घन्टे कर्फ्युमा आम नागरिक जस्तै म पनि होम क्वारेन्टिनमा समय ब्यतित गरिरहेको छु।कोरोनाको प्रभाव दिन प्रतिदिन बढिरहेको छ। विश्वसामु अहिले मानव जाति एकातिर भएर कोरोना महामारि बिरुद्ध लडिरहेको बेला कुवेतमा पनि संक्रमण बढिरहेको छ। त्राश र चिन्ताको बीच जीवन संघर्ष गरिरहेको छ। म…

Image

तोयानाथ उपेक्षित, यो ब्रह्माण्डमा हाम्रा विज्ञानले प्रमाणित र विश्वास गरेका कतिपय कुराहरु नयाँ खोज र अनुसन्धानबाट उल्टिदा पुराना दृष्टिकोणहरु समेत धरापमा पर्ने गरेका छन । ग्यालेक्सी माथिको हालसम्मको बुझाईमा भरखरै फरक कुराहरु आएका छन तर अहिले यहाँ उल्लेख गर्न खोजेको कुरा भने माथिको नभएर धर्ति कै हो जहाँ विना अक्सिजन…