Thursday 1st October 2026
प्रवास
Image

छन्द: सवाई (बर्षा याम एक दिन ठूलो पानी पर्‍यो जस्तै) ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~ काल कति बलबान छाड्ने हैन कोही। शोकाकुल भयौँ हामी मर्माहत भई। मृतात्माले स्वर्गपुरी बसोबास गरोस्। मेरो प्यारो कविलाई सोझो बाटो परोस्।१। देशको लागि धेरै गर्‍यौ राष्ट्रकवि बनी। नेपालको गरिमाको अति उत्थान गरी । गयौ तिमी दुनियाँ नै शोकाकुल पारी।…

Image

तितोपाटी - सरकारले विदेशमा रहेका नागरिक उद्धारका लागि तय भइसकेका चार्टर उडान तत्कालको लागि स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नेपालमा कोभिड-19 को संक्रमण कायमै रहेको, स्थानिय तहहरूले निषेधित गर्ने क्रम बढ्दो रहेको र विदेशबाट फर्किने नागरिकको लागि क्वारेन्टाइनको ब्यावस्था नभइसकेको भनि संस्कृति पर्यटन तथा नागरिक…

Image

स्वर्गको टुक्रा चटक्क चुँडी कसले खसाल्यो। बागलुङको पश्चिम मध्य भागमा बसाल्यो। गलकोटको दिएर नाम घुम्टेको काखमा। अड्याई दियो बालक सरी आमाको काखमा ।१। जन्मेको ठाउँ आमाको काख चौपट्टै खपुवा। जन्मना साथ जोडेको नाता जीवन्त टिकुवा। निलुवा शीर भएको गाउँ भनिन्छ चमुवा। घुम्टेको काख पाण्डवखानी त्यसैमा रमुवा ।२। गल्कोटे पाखा सालेजो…

Image

संसारमा भएको के अचम्म लाएको । बिज्ञानको चमत्कार खै कता गएको । तुच्छ जीव शेखी ठूलो संसारै हल्लायो। औषधीमुलो छुँदैन खै उत्पात मच्चायो।१। उत्पात नै बिधी नीति खै कबै रोकिन्न। दैब लीला कसै गरी टार्न नै सकिन्न। कोरोनाले जिस्क्यायो र खिज्यायो बेसरी । ओखतीमुलो छुँदैन खै हट्ने हो कसरी ।२।…

Image

तितोपाटी - सिर्जनसिल युवा समाज कुवेतले कुवेतमा उपचारको क्रममा मृत्यु भएका छबिलाल पाण्डेको परिवारलाइ आर्थिक सहयोग गरेको छ । समाजले आफ्नै कोषबाट मृतक पाण्डेको परिवारलाइ नेपाली रूपैया २५०९५।- अक्षेरूपी पच्चीस हजार पन्चानब्बे रूपैयाँ सहयोग गरेको हो । समाजका कार्य समिति सदस्य समेत रहेका पाण्डे कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत थिए…

Image

बिध्वंस छन्द: मन्दाक्रान्ता वर्ण-१७ लक्षण- म भ न त त गण, गु गु (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ । विश्राम-४,६,७ मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् । ~~~~~~~~~~~~~~~~~~~~~~~~~ कोरोना कष्ट र कहर सम्पूर्ण संघर्ष कस्तो तर्सायो मानव सकल पापिष्ठ उद्दण्ड यस्तो । देखायो दानव प्रबृति जान्दैन माया कि जस्तो । अत्यन्तै…

Image

बिध्वंस छन्द: मन्दाक्रान्ता वर्ण-१७ लक्षण- म भ न त त गण, गु गु (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ । विश्राम-४,६,७ मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् । ~~~~~~~~~~~~~~~~~~~~~~~~~ कोरोना कष्ट र कहर सम्पूर्ण संघर्ष कस्तो तर्सायो मानव सकल पापिष्ठ उद्दण्ड यस्तो । देखायो दानव प्रबृति जान्दैन माया कि जस्तो । अत्यन्तै…

Image

हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो। द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य…

Image

जीवन द्रुतविलम्बित छन्द वर्ण-१२ न भ भ र गण भएको छन्द द्रुतविलम्बित हुन्छ । द्रुतविलम्बितमाह नभौ भरौ । ~~~~~~~~~~~~~~~~ अबुझ बन्दछ मानव बेसरी । कलह झिक्दछ दानवझैँ गरी । असल भन्दछ दम्भ छ आडमा । अजर मान्दछ जीवन लोकमा ।१। असुर आदत कंसको भावना । रसिक नाटक दुष्ट छ चाहना…

Image

-मुना कुँवर - मानवअधिकार आयोगको अध्ययन भन्छ– वैदेशिक रोजगारमा गएका ९ लाख र अध्ययन, व्यापार–व्यवसायमा गएका ७ लाख नेपाली तत्कालै स्वदेश फिर्ता हुन सक्छन् - एक दिनमै १५ सयको श्रम अवधि सकिन्छ लकडाउनयता १ लाख ७२ हजारको श्रम अवधि सकियो कुल २८ लाख १२ हजार नेपालीहरू वैदेशिक रोजगारीमा रहेको तथ्यांक…