तीतोपाटी - विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका…
वर्ण-२१, विश्राम ७,७,७ > 🌷🙏🌺 कोरोनाले सतायो, हरबखत डुब्यौँ, दु:खमा वेदनामा पाखण्डीले डुबायो, विरुत विरहको, तालमा पोखरीमा नानाभाँती गरायो, खलखल पसिना, देहमा ताडनामा डाँडापाखा रुँदैछन्, धुरुधुरु विचरा, शान्तिको कामनामा ।१।🌷🙏🌺 कोरोनाको चपेटा, कहर शहरमा, गाउँमा वेदनामा आशा त्यान्द्रो हरायो,झन झन थपियो, कष्ट यो जीवनीमा माता देवी पुकारे हरहर जनले, दु:खको…
तीतोपाटी - मलेसिया सरकारले विदेशी श्रमिकलाइ तत्काल लेभि नलगाउने गरि लेभी सम्वन्धमा नयाँ घोषणा गरेको छ । त्यहाँको सरकारे आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको हो । मलेशियाका गृहमन्त्री हमजाह जैनुद्दिनको भनाइ उधृत गर्दै कोभिड १९…
तितोपाटी- पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट आत्मनिर्भर बन्न…
जीवनी बागमा काव्यको फूलमा शीतको साथमा मित्रता रातमा गायिका नायिका बागमै मस्त छ्न् दु:खमा दुख्दछ्न् गीतमा नाच्दछ्न् ।१।🌷🙏🌺 जोसुकै बागमा आउने गर्दछ्न् वागमै भुल्दछ्न् डुल्दछ्न् रम्दछन् काव्यका फूलमा लट्ठ छ्न् माहुरी फूलको माधुरी लुट्दछन् बेसरी ।२।🌷🙏🌺 स्वार्थको साथमा मित्रता गाँस्दछ्न् स्वार्थका पारखी स्वार्थमा डुब्दछ्न् नक्कली घारमा माहुरी छोप्दछ्न् माधुरी मातको…
तीतोपाटी - कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण…
तीतोपाटी - गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो । विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा…
तीतोपाटी - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेललाइ आज तनहुँमा अपमानजनक शैलीमा प्रहरीले पक्राउ गरेको प्रति कांग्रेसका विदेश स्थित भातृ संगठन नेपाली जन-सम्पर्क समितिका सभापतिहरूले घोर आपत्ति जनाएका छन् । विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद…
ए! "कता हिंडेको पुलिसको? लाठी खानु छ।" यो सडक तिम्रो विर्ता हो र ? उसले बिस्तारै भन्यो । एई !"समात त्यसलाई सडक कसको हो बताउनु पर्यो। "समाई त हाले उसलाई । उ फुत्किन खोज्दै थियो । एकलाठी बजाई हाले। होइन मेरो के गल्ती भय?, ऊ प्रश्न गर्दे थियो । अझै…
ठाकुर प्रसाद पाैडेल/पोखरा - २०४८ साल फाल्गुण ७ गते प्रजातन्त्र दिबसको दिन तदानुसार १९फेब्रुरी १९९२ का दिन काठमाण्डू बाट शाहीनेपाल बायुसेबा निगमको जहाज उडान मार्फत दिल्ली, दिल्ली बाट गल्फ एयरलाईनसको उडान मार्फत मुम्बई - आबूधाबी -बहराइन हुदै कुबेत २३ -०२ -१९९२ का दिनमा हामी १८जना नेपाली वैदेशिक रोजगारीका लागी कुवेत…
![]()