Thursday 24th September 2026

कुवेतमा कास्कीकी बुद्दीसीरीले गरिन आत्महत्या


हरी कृष्ण न्यौपाने-कास्की घर भई करिब ८ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत बुद्दिसीरी परियारले झुन्डिएर आत्महत्या गरेकी छिन।३६ बर्षिय बुद्दिसिरीले १४ जनावरी, बिहीवार २०२१का दिन काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी हुन।

नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बुद्दिसीरी परियारले आत्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली राजादूताबासमा आएको बताए।सिलवालले भने”सन २०१३ मा श्रम स्विक्रिती लिएर उनी घरेलु कामदारको रुपमा पहिलो पटक कुवेत आएको रेकेर्डमा देखिएको छ भने सन २०१५मा छुट्टी गएर पुन: फर्किएको देखिन्छ।उनको मृत्‍युको पूर्ण बिबरण भने प्राप्त भैसकेको छैन। मृतकको परिवारसंग संपर्क भैसकेको र स्पोन्सर अनी परिवार संग समान्वय गरी दूताबासले कानुनी प्रकृया शुरु गरिसकेको छ।”


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...