Wednesday 29th April 2026
नेपालको समाचार
Image

तितोपाटी- सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो। बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनकाअनुसार तीन जना घाइतेको अवस्था गम्भीर…

Image

तितोपाटी- विस्तृत शान्तिसम्झौतामार्फत १० वर्ष लामो राजनीतिक द्वन्द्वको अन्त्य भए पनि त्यसको घाउ जहाँको तहीं छ। सरकारले पीडितलाई शान्तिसम्झौतापछि अन्तरिम राहतस्वरूप दुईपटक गरेर प्रतिव्यक्ति १० लाख रूपैयाँ दिए पनि अहिलेसम्म पीडितको घाउमा मलम लगाउन सकेको छैन। बरु, शान्तिप्रक्रियामा आएको माओवादी र सरकार दुवैको उद्देश्य राज्यको संरचना बदल्नु र सेना समायोजन…

Image

पाल्पा साहित्य समाजले आफ्नो स्थापनाको २७ औं बार्षिक दिवस प्रतिभा सम्मान एवं कृति विमोचन संगै सम्पन्न गरेकोे छ । कार्यक्रम समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, बौद्ध बिद्वान छत्रराज शाक्यको प्रमुख अातिथ्यता, देउराली सा्स्कृतिकअध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीको विशेष अातिथ्यता एवं साहित्यिक क्षेत्रका अग्रजहरूको अातिथ्यता तथा साहित्यका विभिन्न विधाका…

Image

कुवेतको नेपाली समाजमा २१ वर्षको इतिहास बोकेको कुवेतको पहिलो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१ अाैं वर्षिक उत्सब हिजो १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुवेतको फरवानिया स्थित सेफ नौशद्स रेस्टुरेन्टमा क्लबका महासचिव सुरेश गुरूङको स्वागत र वरिष्ठ सदस्य इन्द्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको छ…

Image

तितोपाटी- पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन बिहिबार काठमाडौं आएका भारतीय योगगुरु बाबा रामदेवले शुकबार नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो । प्रधानमन्त्री देउवाले उद्घाटन गरेको…

Image

डा. अम्बरिश पोख्रेल- हालको जनगणना सोधिने नयाँ मुख्य तीन प्रश्नहरू निम्न अनुसार रहेका छन । ती प्रश्नहरूको उत्तर दिनको लागि अलमल नहोस् भनी केही व्याख्या प्रस्तुत गरिएको छ । पुर्खाको भाषा के हो ? मातृ भाषा के हो ? दोस्रो भाषा के हो ? १. दोस्रो भाषा: बाहुन, क्षेत्री, दमाई,…

Image

डा. अम्बरिश पोख्रेल- देश भक्त नेपालीहरुले चेलेन्द्र शम्सेर राणाका निम्न फैसलाहरु आगामी दशकौ दशक सम्म सम्झिरहने कारणहरु, कम्तीमा आजको मितिसम्म निम्न तीन प्रकारका छन्: (क) चुरे पहाड तथा महाभारत पर्वतको गिट्टी बालुवा कौडीको भाउमा भारतलाई बिक्री वितरण गर्न रोक लगाउने निर्देशन। (ख) सरकारले ठाडो आदेश वा गृहको निर्देशन पत्रको आधारमा…

Image

तितोपाटी- बुधबार बिहान नारायणहिटी दरबार परिसरको राहदानी विभागबाट तन्किएको मानवलहरको दृश्य देख्ने जो कोहीको मुटु कुँडिन्थ्यो । सोही दरबारबाट तत्कालीन राजा ज्ञानेन्द्र शाहको परिवारलाई गणतन्त्रको बलमा २०६५ जेठ २९ गते बिदा गरिएको थियो । राजतन्त्र बिदा भएको १३ वर्षपछि पनि आम नागरिकहरू चाहिँ कामको खोजीमा बाहिरिन उही दरबार परिसरमा रहेको…

Image

तीतोपाटी - नेपालले आजदेखि मेसिन रिडेबल पासपोर्ट विस्थापित गरी इलेक्ट्रिक पासपोर्ट जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधवार अपराह्ण राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक)…

Image

तितोपाटी - वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका लागि परीक्षा दिएर गोला प्रथाद्वारा अन्तिमपटक छनोट भएका उम्मेदवारलाई प्रमाणपत्र पेस गर्न आग्रह गर्दै विभागले आइतबार सूचना सार्वजानिक गरेको हो…