तोयानाथ उपेक्षित, तीतोपाटी/ शेखर कोईरालालाई कांग्रेस विधि र पद्धतीमा चल्ने पार्टी हो भन्ने भ्रम रहेछ शायद यो भ्रम जीवनभर समाप्त नहोला । यसै कारण शेखर कोईराला सधैका लागि कांग्रेसको भरिया मात्र भईरहने छन । भ्रममा बाँच्नेहरु भनेका नै कांग्रेसीजनहरु हुन भन्दा गाली जति गरुन तितो सत्य यहि हो । जहाँ…
अम्बरिश पोख्रेल - यसपालीको स्थानीय चुनावमा एमाले अगाडि आउने निश्चित देखिएको छ । दुःखको कुरा, चर्चित स्वतन्त्र उम्मेदवारहरु मध्यम स्तरका हुनु र कांग्रेसले सयाैं पालिकामा उम्मेदवारी समेत नदिनुले एमाले यस पटकको स्थानीय निर्वाचनमा पहिलो पार्टी हुने देखिएको हो । देशभर प्रशिक्षण गर्नमा एमाले अगाडि रहेकोले चुनावी परिणाम पनि सोही किसिमले…
नारायण कोइराला - चुनावी माहोल तिब्र गतिमा चलेको छ। उमेदवारी मनोनयन कार्य सकिएको छ। मनोनयन दर्ता सगै आफ्नो तर्फबाट पार्टीका उमेदवार प्रसार प्रचारमा लागेका छन्। गाउँबेसी, शरहतिर चुनावी सरगर्मी बढेको छ। नेता र कार्यकर्ता गाउँबेसी र शहरका घर गल्लीमा दस्तक दिन थालेका छन। हुन् त आजको समयमा प्रचार प्रसार गर्न…
तोयानाथ उपेक्षित, तीतोपाटी/अरबमा लखेटिएका लाखौ हामी डोरी लाहुरेहरु स्थानिय होस वा संघिय चुनावबाट सदा झै यसपटक पनि बन्चित भयौ तर हाम्रो रेमिटेन्सले देशमा चुनाव धान्ने र बजेट बनाउने काम हुदै आएको छ । लामो समयदेखि अनलाई वा राजदूतावास मार्फत जनप्रतिनिधी चुन्ने मौका दिन पर्यो भन्दै आए पनि सुनुवाई कसैले गरेनन…
तोयानाथ उपेक्षित, तीतोपाटी/यतिबेला स्वतन्त्र हु भन्नेहरु पनि खुल्ने समय हो तर यो चुनावमा भने उल्टो परिदृष्य देखिन थालेको छ । कुनै पार्टीमा लामो समय देखि आवद्ध क्रियाशिल मानिसहरु समेत आफूलाई स्वतन्त्र भएको घोषणा गर्न थालेका छन । यसो हुनको कारण गठबन्धन संस्कृतिको प्रतिवादको हो । वास्तवमा स्थानिय निर्वाचन दलिय रुपमा…
कसले कति जनता ढाट्न सक्छ कसले कति झुट बेच्न सक्छ उसैको पिठो विक्ने सोझा सिधाको चामल नविक्ने सिजन आयो घोषणा पत्रको । पुराना मोटरसाईकल मर्मत गर्ने नयाँ नयाँ ठाउँ सित्तैमा डुल्न पाउने सेकुवा र रक्सी धोक फुकाएर खाउ साथी हो जिन्दावाद र मुर्दाबाद भनिदिए पुग्छ नयाँ पर्व आयो घोषणा पत्रको…
भनिन्छ जीवन संघर्ष हो । सबैको जीवन कुनै न कुनै संघर्ष गरेरै गुज्रिएको हुन्छ तर फरक प्रकारको संघर्षको आभाष भेटिन्छ, नवराज मैनालीसँग । केहि दुःख पाएकै भरमा मान्छेहरु जीवनदेखि आत्तिने गरेको पनि पाइन्छ तर नवराज मैनाली यस्ता व्यत्तित्व हुन्, जसले खुसीको अनुभुति त गरे होलान् तर सुःखको अनुभुति गर्न पाएका…
निर्मला घिमिरे- वैदेशिक रोजगारमा जाने नेपालीहरूले नेपालमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी वैदेशिक रोजगार विभागले गरेको छ। यस विषयमा सैद्धान्तिक बहस सुरू गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए। 'कामदार पठाउने मुलुकले श्रम स्वीकृति दिइराख्नु पर्दैन। यो झन्झटिलो मात्रै हुन्छ,' उनी भन्छन्, 'अभिमुखीकरण तालिम, बीमा, सामाजिक सुरक्षा लगायत व्यवस्था…
नारायण कोइराला - स्थानिय चुनाव नजीकिदैं गर्दा सबै पार्टीहरू आफ्ना उमेदवार घोषणा गर्ने तयारी गरिरहेका छन भने कार्यकर्ताहरुले कसले टिकट पाउँछ भन्ने कुरा उत्सुकताका साथ हेरिरेका छन्। आफ्नो गाउँ ठाउँको पत्यक्ष सरोकार हुने हुँदा स्थानीय चुनावमा गाउँ, टोल र शहरमा विशेष चासो बढ्नु स्वभाविक पनि हो र बढ्नु पनि पर्छ।…
तीतोपाटी - सत्तारूढ गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि ६ महानगरका प्रमुखहरूको भागबण्डा मिलाएको छ जसमध्ये कांग्रेसले ३, माओवादी, एकिकृत समाजवादी र जसपाले १-१ महानगरमा प्रमुख लिनेछन् । गठबन्धनको सहमति अनुसार कांग्रेसले काठमाडाैं, ललितपुर र भक्तपुरमा महानगर मेयर पाएको छ भने माओवादीले भरतपुर, एकिकृत समाजवादीले पोखरा…
![]()