Friday 4th September 2026
नेपालको समाचार
Image

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/स्थानीय तहको निर्वाचन २०७९ को मत परिणाम भोलीबाट आउन शुरु गर्ने छ । परिणामले ल्याउने स्थानीय निकायमा त्यहीका जनप्रतिनिधीलाई हो तर असभ्य र अलोकतान्त्रिक चरित्रका कारण कतिपय ठाउँमा निर्वाचन नै स्थगित भएका घट्नाहरु भए । कतिपय ठाउँमा हिंसा समेत भयो जुन निन्दनीय छ । तनहु स्थित व्यास नगरपालिकाका…

Image

स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । सिख्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै…

Image

डा. अम्बरिश पोख्रेल - देशका ठूला ठूला शहरहरूमा (कम्तीमा पनि महानगर, उप महानगर र ठूला नगर पालिका हरुमा ) स्वतन्त्र रूपमा सर्वे गरेर चुनावी प्रक्षेपण गर्ने वा गर्न सक्ने संस्थाको टड्कारो अभाव देखियो । यो तेत्तीस चौतीस वर्ष भित्रमा कुनै पनि निकाय वा संस्थाहरू वा ठूला ठूला नाम चलेका विद्वान्…

Image

अम्बरिश पोख्रेल - आसन्न स्थानीय तहको निर्वाचनमा तीन ठूला पार्टीहरूको विकल्प हालको लागी स्वतन्त्र वा अन्य नयाँ साना दलहरू हुन । तीस वर्ष देखि देशलाई झन् झन् तबाह बनाएका, नेपालका तीन ठूला पार्टीहरुको विकल्प हालको लागि, स्वतन्त्र वा अन्य साना साना नयाँ पार्टी हरु हुन । यो पटकको स्थानीय निर्वाचनमा…

Image

राजा राम गाैतम, बनेपा/काभ्रे जिल्लाको आशन्न स्थानीय तहको निर्वाचनमा नगर तथा गाउँपालिकाबाट नेतृत्वका लागि विभिन्न पार्टिहरुका उम्मेदवारहरु निर्वाचनको दाैडमा छन् । यसै क्रममा नेपाली काँग्रेसका तर्फबाट बनेपा नगरको गठबन्धनका साझा उम्मेदवार शान्तिरत्न शाक्य पहिलो रोजाईमा देखिएका छन् । बनेपा कांग्रेस भित्र अहिले नगर प्रमुखको दौडमा रहेका मध्ये शाक्य अनुभवी, कुशल…

Image

नारायण कोइराला - तानसेन नगर पालिकामा वडा नम्बर ७ मा नेपाली कांग्रेसको नेतृत्वमा कोड सभा र घर दैलो कार्यक्रम सम्पन्न भएको छ।वडाको घोषणा पत्र जारी गर्दै सुरुगरिएको कार्यक्रम गठबंधनका उमेदवार र वक्ताहरुले आफ्नो योजनाहरू प्रस्तुत गर्नु भएको थियो।बिहानी सगै सुरु भएको उक्त कार्यक्रममा वडाबासीहरुको उपस्थिति बाक्लो थियो।दिनभरी वडा भित्र कोड…

Image

स्थानीय तहको निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न भनेर सरकारलाई पत्र पठाएको छ । वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई पत्र पठाएको आयोगले जनाएको हो । त्यसै गरि मतदान हुने दिन वैशाख ३० गते…

Image

अम्बरिश पोख्रेल - सिंगो नेपाल अहिले निर्वाचनमय भएको छ । स्थानीय तहको निर्वाचन देश भरि नै हुने भए पनि देशका प्रमुख शहरहरूमा भने संसदीय निर्वाचन भन्दा पनि पेचिदो देखिएको छ स्थानीय निर्वाचन । देशको मुटुको रूपमा रहेको काठमाडाैं महानगरपालिकामा यस पटकको निर्वाचनमा स्थापित राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको हाइहाइ हुने…

Image

नेपालमा स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गते सम्पन्न हुन गइरहेको छ । यस पटकको निर्वाचनमा धेरै युवा वर्ग निर्वाचनमा होमिएका छन् । चाहे सरकारको गठबन्धनको तर्फबाट होस वा एमालेको गठबन्धनबाट होस वा स्वतन्त्र रूपमै किन नहोस हरेक युवाले विभिन्न किसिमले विकासका योजनाहरू लिएर गाउँ गाउँ र घरधरमा पुगेर चुनावको…