Friday 24th April 2026
नेपालको समाचार
Image

तितोपाटी - प्रदेश नं २ सरकारले बारा र पर्सा जिल्लामा हावा हुरी र आँधीबाट ३५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । आइतबार राति आएको हावाहुरीबाट ५०० भन्दा बढी घाइते भएका छन्। आँधी प्रभावित घाइतेहरुको उद्धारमा सुरक्षाकर्मी र स्थानीयहरु अहिले खटिइरहेका छन् भने निजि क्षेत्रका अस्पतालहरूबाट चिकित्सकको टोली पनि हेलिकोप्टर सहित…

Image

तीतोपाटी- वैदेशिक रोजगारका लागि दुबई पुगेका१२ जना युवाहरू मेनपावर कम्पनीले भनेअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका छन्।नेपालगन्ज उपमहानगरपालिका–२२ फुलटेक्राका चन्द्रप्रकाश रोका, बर्दिया भुरिगाउँका देवराज घर्तीमगर, सर्लाही हरिवन नगरपालिका–५ का मिलन लामा, उदयपुर रौतामाई गाउँपालिका–६ का राजेन्द्र मगर, चितवन भरतपुरका लुकमान थापा, ईन्द्रावती गाउँपालिका–१ सिन्धुपाल्चोकका जगत थापा, मकवानपुर–७, गोर्खाका दिलमान…

Image

तीतोपाटी-बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जना भन्दा बढी मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ। उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा…

Image

तीतोपाटी-मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४…

Image

तीतोपाटी- सोलुखुम्बु जुनबेशीबाट काठमांडौको लागि छुटेको जीप ओखलढुंगामा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र…

Image

तीतोपाटी-सरकारले वैदेशिक रोजगारीबाट फर्किएर सीप परीक्षणका लागि निवेदन दिएका व्यक्तिको सीप परीक्षण वैशाख ३ गतेदेखि ७ गतेसम्म गर्ने भएको छ । त्यसका लागि चैत २० गतेदेखि २७ गतेसम्म अभिमुखिकरण गरिने भएको छ । अभिमुखिकरणमा के के सीपको परीक्षण कहाँ गरिन्छ अनि कसरी गरिन्छ भन्ने विषयमा जानकारी गराइने वैदेशिक रोजगार बोर्डले…

Image

तीतोपाटी- नयाँदिल्लीको छावला थाना, द्वारकामा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको शनिबार मध्यराति उद्धार गरिएको छ।  इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीमा राखिएका महिलाहरुको उद्धार गरिएको हो। कैलाली सहित झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा र प्यूठान घर भएका नेपाली महिलाहरुलाई सेटिङ मिलाएर सकेसम्म दिल्ली नभए…

Image

तितोपाटी - डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमती सुनीता यादवको उपचारको क्रममा शुक्रबार निधन भएपछि उनका आफन्त र अधिकारकर्मीहरुले दोषीलाई कारवाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन् । उनका आफन्त र अधिकारकर्मीहरुले शनिबार बिहान घण्टाघरमा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।     वीरगन्जमा रहेको नारायणी…

Image

तितोपाटी - नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालमाथी शुक्रवार कुट्पिट भएको छ । तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै…

Image

तीतोपाटी-मोरङको उर्लावारीस्थित मंगलबारेमा रहेको मदन भण्डारी प्रतिष्ठानको केन्द्रिय कार्यालयको २५ ‌औँ रजतजयन्तिको उद्घाटन गर्न आइतबार प्रधानमन्त्री केपी शर्मा ओली जाने भएपछि राता रात बाटो कालो पत्रे गरिएको छ । केही समय अगाडी राष्ट्रपति जाँदा पनि कालो पत्रे नभएको सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लगाएको २४ घण्टा नबित्दै कालो…