Friday 24th April 2026
नेपालको समाचार
Image

तीतोपाटी-सामाजीक संस्था नवजीवन परोपकार समाजको प्रथम साधारण सभा कार्यक्रममा ४० बढिले मृत्युपछि आफ्नो अङ्ग दानको घोषणा गरेका छन् । गत शुक्रवार सम्पन्न कार्यक्रमा उपस्थित भएका बिभिन्न संघ सस्था १०० ग्रुपका सदस्य तथा विभिन्न व्यक्तिहरुले आफ्नो मृत्यु भएपछि शरिरका बिभिन्न अङ्ग जस्तै छाला,आँखा, लगायतका दान गर्न मिल्ने अङ्ग दान गरेका हुन।…

Image

तीतोपाटी-सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम…

Image

तीतोपाटी - नायब सुब्बा निजामती सेवामा सानो पद मानिन्छ। यिनको तलब २४ हजार ५ सय रुपैयाँ मात्र छ। तर, अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन्। ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहहरू बढी संलग्न रहेको पुष्टि हुन्छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । यातायात व्यवस्था…

Image

तीतोपाटी-चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ । चैते दशैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा…

Image

तितोपाटी - भारतको चर्चित मिडिया ‘आजतक’ ले आफ्नो गोप्य सुत्रको हवाला दिँदै पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको छ । यसको लागि पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा लेखिएको…

Image

तीतोपाटी-प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका मुख्यमन्त्रीहरूले अहिले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिरहेको छन् । सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा केन्द्रित रहेर छलफल भइरहेको स्रोतले जनाएको छ । विकास परिषद्को बैठकका…

Image

तीतोपाटी- वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनी मार्फत उनले वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाएको खुलेको हो । पक्राउ पर्नेमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापा छिन् । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म…

Image

तितोपाटी - पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका एक शिक्षकलाई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ। कक्षा ८ मा अध्ययनरत किशोरीमाथि पाँचथर हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरी शम्भुनाथ घर भएका शिक्षक उपेन्द्र चौधरीले मंगलबार यौन…

Image

तिताेपाटी – खानेपानी मन्त्रालय सिंहदरबारमा खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच अाज मंगलबार  भेटवार्ता भएको छ । उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको  मन्त्रीको सचिवालयले जनाएको छ । भेटघाटमा मन्त्री मगरले नेपालको पानी…

Image

तितोपाटी - बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २७ जनाको नाम सार्वजनिक गरेको छ। हावाहुरीबाट बारामा २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएकाहरूको सनाखत भएको हो । हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी…