Friday 24th April 2026
नेपालको समाचार
Image

तीतोपाटी-पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बा स्वास्थ्य चौकीमा कार्यरत अहेब गंगा लिम्बू गाउँलेलाई दूषित पानीबाट लाग्ने रोगबारे जानकारी गराउँदै हिँड्छन् । दूषित पानीका कारण झाडापखालाजस्ता रोग लागेर स्वास्थ्य संस्थामा आउने धेरै बिरामीको उपचार पनि गरेकी छन् । हिजोआज उनै स्वास्थ्यकर्मी लिम्बू खोलाको दूषित पानी खान बाध्य छिन् । स्याबरुम्बाको पिपलबोटेमा रहेको स्वास्थ्य संस्थाकी अहेब…

Image

तीतोपाटी-लगातारको प्रश्नपत्र आउट प्रकरणपछि स्थगित गरिएको एसइईपछि आक्रोशित बनेका धनुषाका विद्यार्थीहरूले प्रदेश दुईका राज्यमन्त्रीको गाडी तोडफोड गरेका छन्। यसका साथै विद्यार्थीहरूले प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन गरेका छन्। जनकपुरबाट वीरगञ्ज हिँडेका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा विद्यार्थीहरूले ढुंगामुढा गरेका हुन्। संघीय समाजवादी फोरम नेपालको…

Image

तीतोपाटी- प्रदेश नं २ को एसइई स्थगित निर्णयको विरोधमा आज परीक्षार्थीहरुले जनकपुर सहितका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिहानै जनकपुरको भानुचोकमा परीक्षार्थीहरुले बीच चोकमै बसेर नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलविरुद्ध चर्को नाराबाजी गर्दै आफूहरुलाई न्याय दिनुपर्ने नारा लगाउँदै टायर बालेर जुलुस प्रदर्शन गरेका छन्। उनीहरुले बीच सडकमै बसेर ’हामीलाई…

Image

तीतोपाटी-बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् । विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको गाडीमा ना १ झ ७१२ आगजनी गरेका छन् । परीक्षा स्थगित…

Image

तीतोपाटी-पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरमा गंगोल नदीमा एक युवकको शव फेला परेको छ । पोखरीया नगरपालिका वडा नं. १ वनकटवा घर भएका २० वर्षीय पवन पटेलको शव फेला परेको हो । गंगोल नदीमा युवकको शव र ना ३४ प ९००० नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए…

Image

तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा छन् । समितिको सदस्यहरुमा…

Image

तिताेपाटी – वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो र समस्या सुन्न तथा समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो सोमबारदेखि कल सेन्टर सुरु गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको व्यवस्थापनामा सुरु हुन लागेको कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक…

Image

तिताेपाटी – एसईई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि पूर्व निर्धारित शुक्रबार हुने अनिवार्य समाजिक विषयको रेगुलरतर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ । नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई…

Image

तीतोपाटी- अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाअध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) बेपत्ता भएको झण्डै १ सय दिनपछि सम्पर्कमा आएका छन् । शुक्रबार बिहान बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए । पुस २ गते मालारानी– २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क गएका…

Image

तीतोपाटी- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको  संघीय समाजवादी फोरम नेपालबीच एकताको प्रयत्न घनीभूत भएको छ । फोरम नेपालले राजपा नेपालसँग एकता गर्ने प्रकृया शुरु गरेपनि एकपटक पनि औपचारिक वार्ता भएको छैन । तर नयाँ शक्तिसँग भने औपचारिक वार्ता शुरु भइसकेको छ । एकताकै विषयमा…