तितोपाटी- कैलालीको चुरे गाउँपालिका-६ मड्डमा श्रीमान-श्रीमती मिलेर एक जनाको हत्या गरेको घटना सार्वजनिक भएको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ। कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पनालाई प्रहरीले पक्राउ गरेको छ। कल्पनाका…
तितोपाटी- राप्रपा अध्यक्ष कमल थापाले धर्म ,संस्कृति र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीति भन्दा माथि उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बढ्दो…
तितोपाटी - कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए । ‘यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका…
तितोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिक कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारी गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेदेखि…
जय नारायण माझी थारू - शाक्यमुनि र सिधार्थ गौतमका वंशजहरू हुन थारु जाति । जो नेपालमा आदि अनादिकाल देखि थारुजाति नेपालको तराई क्षेत्रमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः तराई र भित्री मधेशमा छरिएर बसोबास गर्दछन् । नेपालका आदिवासी ( भुमि पुत्र ) थारु जाति देशको चौथो स्थानमा…
तितोपाटी - ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको…
तितोपाटी - भोजपुर जिल्लाको भोजपुर बजारमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच साेमबार गोली हानाहान भएको छ। विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। भोजपुर बजारमा ड्युटिमा रहेका…
तिलक भण्डारी (कमल) - सम्माननीय प्रधानमन्त्री ज्यूलाइ एक नेपाली नागरिकको नाताले दुइ शब्द यहि लेख मार्फत सन्देश पठाउने अनुमति चाहान्छु । हामीसग भएको दुइ तिहाइको सरकाले किन अलमल परिरहेको छ? म जस्ता लाखाैं युवाहरू अन्योलमा परेका छन्। म फेरी यसरी आफ्नो बिचार राख्दा यो त नेपाली काग्रेसको कार्यकर्ता रहेछ भनेर…
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सानो मुलुकलाई कूटनीतिक मर्यादा राख्न कठिन हुने बताएका छन्। उनले सानो मुलुक भइसकेपछि विकसित राष्ट्रहरूजस्तो खुला बन्न नसकिने बताए। पत्रकार विष्णु रिजालले सम्पादन गरेको ‘नेपालको कूटनीतिक अभ्यास’ नामक पुस्तकको मंगलबार राजधानीमा विमोचन गर्दै मन्त्री ज्ञवालीले भने, ‘नेपालका कतिपय राजदूतहरूले इमान्दार नहुँदा देशले ठूलो घाटा व्यहोरेको छ।…
तितोपाटी - नेपालले यू–१९ एसिया कप छनोटको फाइनलमा हङकङलाई पराजित गरेको छ। मंगलबार हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो। मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो। ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स…
![]()