Wednesday 5th August 2026
नेपालको समाचार
Image

तितोपाटी - पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा भेटिएपछि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ । नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ…

Image

तितोपाटी - वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार साँझदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी दर्जनाैको ज्यान गएको र केहि वेपत्ता भएका छन् भने जनजीवन कष्टकर हुने गरी प्रभावित भएको छ ।अहिलेसम्म कहाँ कहाँ के के भयो त ?…

Image

तितोपाटी - नेपालमा बिहिबार साँझ देखि परेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३ जना, काभ्रे, भोजपुर र धादिङमा २/२जना, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा १/१…

Image

तितोपाटी - पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट आज शुक्रबार दिउँसो नवजात शिशु गायब भएको खबर सार्वजनिक भएको छ । अस्पताल परिसरबाटै भएको यो घटनाबाट जिल्ला बासी अचम्मित भएका छन् । तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको नवजात शिशु अस्पतालबाटै हराएको भन्ने खवर पाएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको…

Image

तितोपाटी - अविरल वर्षाको कारण मुलुकका बिभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना देखिएका छन् । खोला किनारका वस्ती जोखिममा छन् । बाढीपहिरो आउने क्रम जारी छ । सडक अवरुद्ध छन् । दैनिक कामकाज प्रभावित भएका छन् । रामेछापको रामपुरमा गोठको पर्खाल भत्किँदा ७१ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।…

Image

तितोपाटी - अविरल वर्षा पछिको बाढीले विराटनगरका केहि बस्ति डुबानमा परेका छन् । स्थानीय सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका ३ वटा वडाका विभिन्न बस्ती डुवानमा परेका हुन। महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् । सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी…

Image

रौतहट - रौतहटको विभिन्न क्षेत्रमा बाढी आएको छ। दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन्। कटहरिया स्थित लाल बकैया र  पुर्व बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वारपारका गाउँ डुबानमा परेका ह्रन्। बागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजना प्रमुख राज कुमार श्रीवास्तवले बागमती र बकैयामा बाध भत्केर…

Image

तितोपाटी - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् । शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक…

Image

काठमाडौँ -नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन । विमानस्थलका एसपी कृष्ण प्रसाद कोइरालाकाअनुसार जहाजमा रहेका सबै यात्रुलाई सकुशल…

Image

तितोपाटी- अमेरिकाको न्युयोर्कमा पहिलो पटक हुन गइरहेको “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९″को क्यानाडाको लागि एनआरएन क्यानाड़ाको वर्तमान आइसीसी सदस्य बहुचर्चित गायिका देविका केसी चयन भएकी छन् । करिब ५ सय भन्दा बढी गीतमा आवाज दिइसकेकी केसीलाई सुन्दरी लोक गायिका भनेर पनि उपमा दिने गरिन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत…