तितोपाटी - असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्। बाढी पहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएकाे गृह मन्त्रालयले जनाएकाे छ। गृह मन्त्रालयले दिएकाे…
तितोपाटी - सरकारले असार मसान्त अर्थात् मंगलबार राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । उक्त दिन राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । असारे विकासको लागि दैनिक ७/८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको अवस्थामा सरकारले मसान्तको दिन…
तितोपाटी - हुन त लामो समयदेखि काठमाण्डाैंमा याैनधन्दा चलाउनेहरू रहेका छन् । कोही कल गर्लको रूपमा त कसैले मसाज सेन्टरको रूपमा, अझ कसै कसैले त डान्स रेष्टुरेन्टको अाडमा याैन धन्दा चलाउनेहरू प्रसस्तै भेटिएका छन् । हुँदा हुँदा अहिले अाएर त म्यानपावर अफिसको अावरणमा समेत याैनधन्दा भएको खबरहरू सार्वजनिक भैरहेका छन्…
तितोपाटी - कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार करिब १५ महिना अघि कुवेत आएका पुर्वी रूकुमको कोल - ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगरको अस्ति १४ जुलाइ २०१९ अाइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो…
तितोपाटी - अछाममा निउरो खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शुक्रबार जङ्गलबाट ल्याएको निउरो खाँदा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेमा ५ बर्षीया मनिषा बोहोरा र उनका दाई ११ बर्षका रमेश बोहोरा रहेका…
काठमाडाैं– संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगितको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ। सत्तारुढ दल नेकपाले प्रतिनिधिमुलक संस्था संसदलाई बद्नाम गर्ने र अलोकप्रियता श्रृजना गरि सिंगो व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने काम प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको दाबी गरेको छ।…
असार २३ गते बिहान एकाएक बालुवाटारमै मन्त्रीपरिषद्को वैठक बस्यो । धेरै मिडियाहरुले प्रहरी महानिरीक्षकको बर्खास्ती वा मन्त्रीहरुको हेरफेरसम्म हुन सक्ने ठूलै ब्रेकिङ न्युजको आँकलन गरेका थिए । तर त्यो सोमबारको मन्त्रीपरिषद् बैठकमा भएका निर्णयहरुबारे मिडियाले कुनै सुराक पनि पाएनन् । किनभने मन्त्रीपरिषद्को निर्णय बिहीबार मात्रै सुनाइन्छ । तर, बिहीबारको पत्रकार…
तितोपाटी - अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण देशभरमा अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित…
सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ ।लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिएका छन् । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी…
तोयानाथ उपेक्षित - कसैको घरमा पसेर वा खल्तीमा हात हालेर चोरी गर्ने सँग जुन प्रकारको आक्रोश रहने गर्दछ त्यस्तो आक्रोश भ्रष्टाचारीका विरुद्धमा हुने हो भने नेपालमा भ्रष्टाचार स्वतः घटने थियो तर हामी नागरिक भ्रष्टहरुलाई ती खल्तीमारा र चोर डाका भन्दा सानो अपराधी ठान्दछौ । उनीहरुले आफूलाई प्रत्यक्ष मार नपरेको ठान्छौ र…
![]()