तितोपाटी- कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ। शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय…
तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीबीचको एकता क्षणिक स्वार्थका लागि नगरिएको बताएका छन् । शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले क्षणिक स्वार्थ वा कुनै व्यक्तिको आकांक्षा पुरा गर्न नभइ मुलुकको हितका निम्ती नै पार्टी…
तिताेपाटी - नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ । ‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले आपति जनाएपछि दुई शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो…
तितोपाटी- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आउदो २५ अक्टुवर २०१९ शुक्रबारका दिन ११० औं लक्ष्मी जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रमको तयारी पुरा भएको छ। करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य…
तितोपाटी - माेडल भन्ने वित्तिकै स्लिमफिट सुडाैल परेका अाकर्षक शारीरिक बनावट र सुन्दर अनुहार भएकाहरूलाइ बुझ्ने गरिन्छ । तर अाजकल माेटा युवा युवती विच प्रतिस्पर्धा गराएर विश्वव्यापी प्रतियाेगिता गर्न थालिएको छ । अहिले नेपालमा त्यस्तै मोटोपना भएका युवतीहरूकाे प्रतियोगिता गर्न लागिएको छ । मोटोपना भएका युवतीहरुलाई ‘सुपर प्लस साइज मोडल…
तितोपाटी - नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ। निर्देशनालयले साउन १९ गते ४० भर्ना केन्द्रबाट ५ हजार ८ सय जना सैन्य पदको भर्नाका लागि विज्ञापन प्रकाशित गरेको थियो। भर्ना प्रक्रिया सुरु…
तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम…
तितोपाटी- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भीत्रको केहि कर्मचारीहरुले मानव तस्करहरुसँगको मिलेमतोमा २ सय ४८ जनालाई घरलु कामदारको रूपमा विदेश प्रस्थान अनुमति दिई अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । त्यसरी दायर भएको मुद्धामा ११ जना अध्यागमन अधिकृतसहित १३ जना रहेका छन् ।…
तितोपाटी- बैदेशिक रोजगारीमा विदेश गएका कामदारको लागि विदेश बाट नै श्रम स्वीकृति दिने कार्य अझै अनिश्चित बनेको छ । मन्त्रालय गत समन्वय र अनलाइन सिस्टममा आवश्यक प्राविधिक व्यवस्था गर्न नसक्दा विदेश बाट नै श्रम स्वीकृति दिने कार्यका लागि कामदारहरुले अझै केहि समय कुर्नुपर्ने देखिएको छ। सरकारले पुन: श्रम स्वीकृति कै…
सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन्। घाइतेमध्ये गौरा अचेत…
![]()