तितोपाटी – म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिममा भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन भने २८ जना घाइते भएका छन । दुर्घटनामा परि ७० बर्षिय सतदेवी भट्टचन, ११ बर्षिया आयुसा जुग्जाली र ९ बर्षिय रवि जुग्जाली सहित गुल्मीको कालिगण्डकी गाउँपालिका–२ निवासी ३० बर्षिय विष्णु पाण्डेले ज्यान गुमाएका…
तोयानाथ उपेक्षित - धन कमाए पछि मानिसलाई नाम कमाउने धोको बढ्छ । यसको मतलब धन नभई नाम कमाउन सकिंदैन भन्ने चाही होईन । जसले मानिसका लागि असल काम गर्छ, उच्च स्तरको योग्यता हासिल गरेर कुनै योगदान दिन्छ, विशेष प्रकारको विज्ञता प्रस्तुत गरेर नयाँ केही चिज दिन्छ वा राजनिती, समाजसेवा, कला,…
तितोपाटी-जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । साभार खबर हब
तितोपाटी-सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको हो ।अरनिको यातयात कम्पनी प्रालीको बस दिउँसो साढे १ बजे सुनकोशी नदीमा खसेको थियो ।…
तितोपाटी - नेवाः गुठी कुवेतले कुवेतमा नेपाल संवत ११४० तथा म्हपूजा हर्सोल्लासपुर्वक मनाएको छ । गुठी कुवेतले हिँजो १ नोभेम्बर २०१९ शुक्रबारको दिन सांझ नेपाली राजदूतावास,एनअारएन, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार लगायत नेपाली समाज कुवेतमा कृयाशिल व्यक्ति ब्यक्तित्वहरू तथा सम्पुर्ण नेवाः दाजुभाइ एवं दिदीबहिनीहरूकाे सामुहिक उपस्थितिमा एक विशेष समारोहको अायोजना…
तितोपाटी - नेपालीहरूको दोश्रो ठुलो चाडको रूपमा रहेको तिहार चाडको अबसरमा खेलिने देउसी भैलो कुवेतमा खेलिएको छ । विगतका वर्षहरूमा झैं कुवेतको सबै भन्दा पुरानाो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले सांस्कृतिक निरन्तरता स्वरूप देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ भने यस वर्षबाट नेपाली राष्ट्रिय माैलिक पञ्चेबाजा टोलीले पनि देउसी भैलो…
तितोपाटी-झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थाएका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल भएका छन। म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल भएका छन । स्वदेशमा…
तितोपाटी-नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ । रोजगारीका लागि भारत जाने नेपाली र नेपाल भित्रिने भारतीयको सङ्ख्या बढ्दै गएको छ ।नेपालगञ्जको जमुनाह नाकाबाट दैनिक…
तितोपाटी-गुल्मीमा रहस्यमय तरिकाले तीन जनाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा एक महिला र दुई बालिकाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । महिलाको शव भेटिएको ठाउँबाट करिव दुई सय मिटर पर बालिकाहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको…
तितोपाटी-कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यू शनिबार बिहान ६ बजेबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक विज्ञप्तिमार्फत् कर्फ्यू हटाइएको जानकारी गराएको छ। कृष्णनगर बजार क्षेत्रभित्र लक्ष्मी पूजाको मूर्ति विसर्जनको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनाब उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको थियो। बिहीबार दुई पक्षबीच तनाब…
![]()