Wednesday 14th October 2026

वैदेशिक रोजगारको नयाँ एप सार्वजनिक


तितोपाटी- बैदेशिक रोजगारमा जाने नेपालीहरूका लागि लोकप्रिय बनेको वैदेशिक रोजगारू एपको नयाँ अपडेट गरिएको छ । पुरानो एपमा केही प्राविधिक समस्या आएपछि नयाँ एप सार्वजनिक गरिएको साझा सवाल मिडियाका पत्रकार एवं एपका सञ्चालक मनोज पराजुलीले बताए ।

पुरानै नाममा प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएकाे उनले बताए । प्रयोगकर्ताको रुचि र आवश्यकतालाई ध्यान दिँदै आगामी दिनमा एपमा थप फिचरहरू अपडेट गरिने उनले बताए ।पहिलेको पुरानो एप चलाइरहेकाहरूले उक्त एप अनस्टल गरेर नयाँ एप इन्स्टल गर्न सक्नेछन् ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...