Saturday 24th October 2026
नेपालको समाचार
Image

सुशिल बस्याल - भानुभक्त आचार्य नेपाली साहित्यका प्रथम कालका प्रतिनिधि कवि हुन । आधुनिक भाषा तथा साहित्यका महान् कवि भानुभक्त हुन् । उनी बाल्मिकीले लेखेको संस्कृत रामायणालाइ अनुवाद गरि नेपाली भाषाको रामायण बनाएकोले सबैभन्दा प्रख्यात मानिन्छन् । उनलाइ मोतीराम भट्टले पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधी दिएका थिए । मोतीराम…

Image

गोपाल ढकाल, मनोविद - कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भए देखि ७५ दिनसमम्म अबधिमा नेपालमा एक हजार २ सय…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १४७ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६८०१ पुगेको…

Image

तितोपाटी - संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा आठ घर बगाएको छ, ४ जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् भने ११ जना बेपत्ता भएका छन् । पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ४३१ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र ३ जनाको ज्यान गएको छ । याे सँगे कोरोना…

Image

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश वा पार्टीलाई दुर्घटनाबाट जोगाउन आफूले अन्तिम समयसम्म पहल गर्ने बताएका छन्। शनिबार चितवन आएका प्रचण्डले माडीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउनु पर्ने अवस्था नआओस् भन्नेमा हामी सतर्क छौँ। मैले देश दुर्घटनामा…

Image

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको टिप्पणी गरेका छन् ।नेता पौडेलले प्रधानमन्त्रीको राष्ट्रियताको कागजी बाघ दिनहुँ निरीह बन्दै गइररहेको समेत आरो लगाएका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताहरुसँगको ‘भर्चुअल’ छलफलमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले जति नै राष्ट्रियताको…

Image

तितोपाटी - कोरोना संक्रमित थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका दुई र सिन्धुपाल्चोकका एकजनाको मृत्यु भएको जानकारी दिए । मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका– १० शंखमुल घर भएका ६० वर्षीय पुरुषको २६ असारमा मृत्यु भएको हो ।…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १२० जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६६४९ पुगेको…

Image

तितोपाटी- गायक तथा मोडल दुर्गेश थापाले सार्वजनिक गरेको म्युजिक भिडियो ‘बीच बीचमा’ गत वर्ष चर्चामा रह्यो । त्यसैबाट हौसिएका थापाले हालै ‘बीच बीचमा २’ पनि रिलिज गरे । उक्त गीतले औसत चर्चा पाइरहेको छ । यतिबेला भने उनले अर्को गीतको म्युजिक भिडियो ‘बीच बीचमा ३’ बजारमा ल्याउन लागेका छन् ।…