महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन्।विशेषगरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भए पनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन्।महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए। राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथिको छलफलमा…
तितोपाटी - नेपालमा पछिल्लो एक हप्ता यता कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६९७ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको…
तितोपाटी- कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हँुदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई…
तितोपाटी- प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर रहेको समाचारप्रति कुनै सत्यता नरहेकाे प्रधानमन्त्री सचिवालले जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएकाे हल्ला भनेका छन् । ‘ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै केही…
तितोपाटी - नेपालमा पछिल्लो एक हप्ता यता कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ३४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७०६१ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…
गोपाल ढकाल,मनोविद - अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय: चिन्तित वा निरास भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि…
तितोपाटी - नेपालमा एकै दिन १७ सय भन्दा बढिले कोरोना जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १७०५ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६९४५ पुगेको छ भने नेपालका सतहत्तरै…
तितोपाटी- अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ। घरको भित्ताले पुरिएर…
साझा पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छाडेका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट अलग्गिने बताएका हुन्। ‘केन्द्रीय बैठकले उहाँहरुको अहिलेसम्मको योगदानलाई धन्यवाद दियो, पार्टीभन्दा बाहिर रहेर सघाउने बताउँदै उहाँहरु बाहिरिनुभएको हो’ सहप्रवक्ता शरदराज पाठकले भने 'अर्काे वैकल्पिक पार्टी बनाउने उहाँहरुको इच्छा छैन, पार्टी…
केहि चोटिला मुक्तकहरू (१) ठगीको धन मुरी भन्दा दुःखको मानु बेस । दुःखी मनलाई ठग्नु भन्दा मागेर खानु बेस । कहिले पो आउँछ होला बुद्धि तिमीहरुको समाजमा ईज्जत ठूलो बरु फूर्ति सानु बेस । (२) सफा स्वच्छ तिम्रो मुटुभरी घृणा जाग्छ किन । निस्कलंक चाँदमापनि कतैकतै दाग छ किन ।…
![]()