Thursday 22nd October 2026
नेपालको समाचार
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमणबाट नेपालमा २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विभिन्न १० जिल्लाका ३ महिला र ११ जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा काठमाडौंका तीनजना ७६ वर्षीया…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२०१ जना संक्रमित भएका छन् । सोहि अबधिमा ८५२ जना निको भएका छन् भने थप १४ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५३१२० पुगेको छ भने देश भरका…

Image

महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो। हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार…

Image

तितोपाटी - भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको हो । महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त…

Image

तितोपाटी - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । लामो समय देखि आन्तरिक संघर्षका कारण बस्दै र रोकिँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक यस पटक…

Image

तितोपाटी - देशको संघीय राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिन संक्रमित भेटिएको अहिले सम्मकै उच्च संख्या हो । उपत्यकामा कोरोनाको कारण ज्यान गुमाउने क्रम पनि केहि दिन यता निरन्तर रूपमा भएबाट काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित भएका छन् । सोहि अबधिमा ९७२ जना निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५१९१९ पुगेको छ भने देश भरका…

Image

तितोपाटी - नेपाल सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि दवावमा परेको सरकारले बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जना संक्रमित भएका छन् । सोहि अबधिमा १८१८ जना निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५०४६५ पुगेको छ भने देश भरका…

Image

तितोपाटी - देशको राजधानी काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा खुकुलाे भएकाे छ । गत भाद्र ३ गते देखि जारी निषेधाज्ञा भाद्र ३१ सम्मको लागि लम्ब्याइए पनि यातायात र व्यापार/व्यवसाय क्षेत्र भोलि बिहिबारदेखि खोल्न पाउने गरि निषेधाज्ञालाइ खुकुलो बनाइएको छ । निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ…